×

NMB BANK
NIC ASIA

चिनीको मूल्य कम गर्ने सम्बन्धमा अध्ययन गर्न कार्यदल गठन

माघ ८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – चिनीको मूल्य घटाउने उद्देश्यले चिनी उद्योगको सह-उत्पादन (बाइ प्रडक्ट)का रूपमा उत्पादन हुने वस्तुको व्यवसायिक उपभोगका सम्बन्धमा अध्ययन गर्न सरकारले कार्यदल गठन गरेको छ ।

Sagarmatha Cement
Muktinath Bank

चिनी उद्योगको सह उत्पादनका रूपमा उत्पादन हुने बगास, मोलासिस, स्प्रिट र इथानोल लगायतका वस्तुको व्यवसायिक रूपमा उपयोग गरी चिनीको उत्पादन लागत कम गर्ने उद्देश्यले सरकारले कार्यदल गठन गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चिनी उद्योगको सह-उत्पादनका रूपमा उत्पादन हुने वस्तुको अध्ययन गरी १५ दिनभित्र प्रतिवेदन पेश गर्न गत पुस २५ मा मन्त्रीस्तरबाट भएको निर्णय अनुसार उद्योग विभागका महानिर्देशक विनोद प्रकाश सिंहको संयोजकत्वमा कार्यदल गठन गरिएको हो ।


Advertisment
Nabil box
Kumari

सो कार्यदलले चिनी उद्योगका सह-उत्पादक बगास, मोलासिस, इथानल आदिको उपयोग र उत्पादन गर्न सकिने अन्य सह-उत्पादनको बारेमा अध्ययन गर्नेछ ।

Vianet communication
Laxmi Bank

सह-उत्पादनको उपयोगबाट चिनी उत्पादनको लागत मूल्य घट्ने र उपभोक्तालाई राहत हुने मन्त्रालयको विश्वास छ ।

सरकारले तोकेको उखुको मुल्यका आधारमा चिनीको उत्पादन लागतका विषयमा प्रक्षेपण गरी आवश्यक सिफारिस गर्ने जिम्मेवारी सो कार्यदललाई दिइएको छ ।

त्यस्तै चिनी उद्योगीले उखु किसानलाई तिर्न बाँकी रकम यकिन गरी समयमै भुक्तानीको आवश्यक प्रबन्ध मिलाउने आवश्यक सुझाव दिन समेत कार्यदललाई भनिएको छ ।

सञ्चालनमा आउन नसकेका चिनी उद्योगहरू सञ्चालनमा ल्याउने उपाय पहिल्याउन समेत कार्यदललाई भनिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x