×

NMB BANK
NIC ASIA

राप्तीघाटमा झोलुङ्गे पुल बन्दै, डुङ्गामा वार–पार गर्ने भम्कावासीलाई राहत मिल्ने

माघ १३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

राँझा- बाँकेको राप्तीसोनारी गाउँपालिका–१ कुसुमको भम्का–बैरिया राप्तीघाटमा झोलुङ्गे पुल निर्माणकार्य शुरू भएको छ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको रु दुई करोड ७६ लाखको लागतमा पुल बन्न लागेको राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले जानकारी दिनुभयो । 

उहाँका अनुसार, ठेकेदार कम्पनीले अबको आठ महिनाभित्र पुल निर्माणसम्बन्धी काम सम्पन्न गरेर हस्तान्तरण गर्ने आश्वासन दिएको छ । गाउँपालिका अध्यक्ष थारुले झोलुङ्गे पुल बनेपछि विकट गाउँको रुपमा रहेको भम्कावासीको अवस्था फेरिने बताउँदै पुलबाट गाउँसम्म जोड्ने आवश्यक पूर्वाधार बनाउन गाउँपालिकाले सक्दो सहयोग गर्ने बताउनुभयो । 

गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्रीले वर्षौदेखि डुङ्गाको सहारामा यात्रा गर्नुपर्ने बाध्यता र वर्षादमा झेल्नु पर्ने दुःख कष्ट अब भम्कावासीले व्यहोर्न नपर्ने उल्लेख गर्नुभयो । पुल निर्माण भएपछि राप्तीपारी रहेको भम्का गाउँवासीको वडापालिका र गाउँपालिका केन्द्रसँग सीधा सम्पर्क हुनेछ ।

Sagarmatha Cement
Muktinath Bank

अहिले भम्कावासी डुङ्गामा राप्ती नदी वार–पार गर्नुपर्ने बाध्यता रहेको शिक्षक भुवन खुनाले बताउनुभयो । झोलुङ्गे पुल बनेपछि राप्तीनदी वारपार गर्न धेरै राहत मिल्ने उहाँले विश्वास गर्नुभयो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x