गोर्खा ब्रुअरीमा रोजगारीको अवसर (सूचनासहित)

माघ १४, २०७५

काठमाडौं - गोर्खा ब्रुअरी प्रा.लि.ले विभिन्न पदमा कर्मचारी मागेको छ । काठमाडौं, मकवानपुर र नवलपरासीका लागि विभिन्न १३ पदमा दर्खास्त आह्वान गरेको हो ।

थप जानकारीको लागि तलको सूचना हेर्नुहोस् । 


ADVERTISEMENT


 

माघ १४, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस