होटल अन्नपूर्णले कर्मचारी माग्यो (सूचनासहित)

माघ १६, २०७५

काठमाडौं- होटल अन्नपूर्णले कर्मचारी मागेको छ । सेल्स म्यानेजर, असिस्टेन्ट म्यानेजर, सेल्स एक्जुकेटिभस्लगायतका पदमा दर्खास्त आह्वान गरेको हो ।

थप जानकारीको लागि तलको सूचना हेर्नुहोस् ।


ADVERTISEMENT


 

माघ १६, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस