वर्ल्डलिङ्कले कर्मचारी माग्यो (सूचनासहित)

माघ १७, २०७५

काठमाडौं - वर्ल्डलिङ्कले विभिन्न पदमा दर्खास्त आह्वान गरेको छ । आवेदन खुला गरिएका विभिन्न चार पदमा फेब्रुअरी १० तारिखसम्म निवेदन दिन सकिनेछ ।

थप जानकारीको लागि तलको सूचना हेर्नुहोस् ।


ADVERTISEMENT


 

माघ १७, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस