×

NMB BANK
NIC ASIA

सामसुङको एम् सिरिज एम् टेन नेपाली बजारमा

फागुन १, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – निकै प्रतिक्षारत सामसुङको एम् सिरिज नेपालमा लन्च भएको छ ।

Muktinath Bank

नेपालको पहिलो र ठूलो मोबाइल वितरक कम्पनीको रुपमा रहेको, मोबाइल सेवा प्रदायक कम्पनी सामसुङले आफ्नो नयाँ मोडल सामसुङ ग्यालेक्सी एम् टेन नेपाली बजारमा लन्च गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सामसुङले ग्यालेक्सी एम् टेन मोडेलको फोन स्मार्ट डोकोबाट १३ हजार ७ सय ९० रुपैयाँमा ग्राहकले किन्न सक्ने जनाएको छ । स्मार्ट डोकोले रिङरोडभित्र फ्रि डेलिभरीको व्यवस्था गरेको छ भने दिउँसो १ बजे अगाडि अर्डर गरेको सामान त्यही दिनमा ग्राहकसामु उपल्बध गराउने जनाएको छ  ।


Advertisment
Nabil box
Kumari

नयाँ मोडलको सामसुङ ग्यालेक्सी एम् टेनमा सस्तो मूल्यमै एड्भान्स फिचर रहेका छन् भने यसमा भी डिस्प्ले, ७२०x१५२० पिक्सेलको रेजुलेसन्ससहित वेटिङ १६३ ग्राम रहेको छ । यसमा ३४०० एभएएच क्षमताको ब्याट्रीको रहेको छ भने १६ जीवी आरओएम, २ जीबी आरएएमको सुविधा रहेको छ ।

Vianet communication
Laxmi Bank

अत्याधुनिक रुपमा यस मोडेलको फोनमा ८.१ को अल्ट्रावाइड डीयूल क्यामेरा उपलब्ध छ भने साथमा एक्स्ट्रा आकर्षणको रुपमा यो सेटमा ५ एमपी रिएर क्यामेरा र ५ एमपी फ्रन्ट क्यामेरा उपलब्ध छ ।

ग्राहकले आफूलाई मनपर्ने मोबाइल फोन, विद्युतीय सामान, फेशन आइटम, वेवी केयर, पेट केयर, खानेकुरा र पेय पदार्थ लगायत १८ क्याटेगोरिका वस्तु स्मार्ट डोकोबाट सजिलै खरिद गर्न सक्नेछन् ।

स्मार्ट डोकोमा अनलाइन प्ल्याट फर्म देशभरका विभिन्न प्रमुख शहर काठमाडौं, पोखरा, विराटनगर, बिर्तामोड, धरान, नारायणगढ, इटहरी, विरगञ्ज र दाङ र नेपालगञ्जमा डेलिभरी सेवा उपलब्ध हुनेछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
असोज २४, २०८०

बुधबार गोलभेँडा ठुलो (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ रहेको छ । यस्तै गोलभेँडा सानो (लोकल) को ४५ रुपैयाँ रहेको छ ।  यसैगरी आलु रातोको ६५, प्याज सुकेको (भारतीय) को ७५, काउली स्थानी...

माघ १, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार तरुलको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तय भएको छ । यस्तै पिँडालुको ७०, सखर खण्डको ८० रुपैय...

मंसिर १९, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा सानो (टनेल)को अधिकतम थोक मूल्य प्रतिकिलो ३० रुपैयाँ रहेको छ भने गोलभेँडा सानो (भारती...

कात्तिक २०, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली) को अधिकतम थोक मूल्य प्रतिकिलो ७० रुपैयाँ रहेको छ ।  ...

मंसिर ८, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य तय गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली)को अधिकतम थोक मूल्य प्रतिकिलो ९० रुपैयाँ र गोलभेँडा ठुलो (भारतीय)...

माघ १७, २०८०

नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको छ । निगमले ग्यासको मूल्य प्रतिसिलिन्डर १५ रुपैयाँ बढाएको हो ।  यससँगै बिहीबारदेखि ग्यासको मूल्य प्रतिसिलिन्डर १९१० रुपैयाँ पर्ने भएको छ ।  ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x