×

NMB BANK
NIC ASIA

यी हुन् विश्वका १० मनमोहक शहर- जापानको क्योटोदेखि फ्रान्सको पेरिससम्म

असोज १९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

जब हामी घुम्न जाने योजना बनाउँछौं तब सोच्छौं जाने स्थान अत्यन्त राम्रो र मनमोहक होस् । यदी तपाई विदेश जाने सोच्दै हुनुहन्छ भने यी स्थानहरुका अवश्य जानुहोस् किनकी यी शहर विश्वकै सवैभन्दा राम्रा दश सहर हुन् ।

Muktinath Bank

विश्वका सवैभन्दा राम्रा १० सहर मध्ये ८ सहर यूरोपमा रहेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

१०.ब्रिटेन, लण्डन


Advertisment
Nabil box
Kumari

यो हो विश्वको सवैभन्दा राम्रो १० औं नम्बरको शहर ।  इंग्लाण्डको राजधानी लण्डन शहर दुनिया भर का पर्यटकों मुख्य आकर्षणको केन्द्रहो । 

Vianet communication
Laxmi Bank

९. क्योटो, जापान

जापान आजको धेरै आधुनिक देशमध्ये को हो । तर पनि यहाँको क्योटो शहर आज पनि एक पारम्पारिक शहर हो । 

८. ब्रुज, बेल्जियम

बेल्जियम को ब्रुज शहरमा यूरोप को मध्य कालीन युग को छवि देख्न पाइन्छ । 

७. प्राग, चेक गणराज्य

प्राग मा पनि लाखौको संख्यामा पर्यटक आउँछन् । 

६. रोम, इटली

इटली को रोम शहर अत्यन्त्य राम्रै छ । यहाँ आज पनि पुरानो संस्कृति र इतिहास देख्न पाइन्छ । 

५. पेरिस, फ्रान्स

पेरिस अत्यन्त राम्रो सहर हो यहाँ हरेक वर्ष लाखौंको संख्यामा पर्यटक आउने गरेका छन् । आइफिल टावर यहाँको मुख्य आकर्षणको केन्द्रसमेत हो । 

४. सिड्नी, अस्ट्रेलिया

सिड्नी अस्ट्रेलिया को दोस्रो सवैभन्दा ठूलो सहर हो । यहां पूर्णरुपमा सेतो रेत देख्न पाइन्छ । 

३. बुडापेस्ट, हंगेरी

बुडापेस्ट डोनाउ नदी को किनारामा बसेको छ । यसै कारण यस शहरको डोनाउ की रानी पनि मानिन्छ । पहला यो शहर दुई हिस्सामा बाडिएको थियो । बुडा र पेस्ट जो नदी को दुवै तर्फबाट बसेको थियो र यी दुवैलाई मिलाएर बुडापेस्ट बनेको हो । 

२. भियना, अस्ट्रिया

अस्ट्रिया को भियना शहर यूरोप का राजाहरुको गढ़ को रुपमा रहने गरेको थिया । यहाँका राजा आफ्ना सवै ऐश आरामका सामान मगाएर बस्थे । त्यहाँको केक धेरै प्रसिद्ध रहेको छ । 

१. फ्लोरेंस, इटली

माइकल एंजेलो तथा लियोनार्डो दा विंचीसहित कयौं  ठूला कलाकारको विरासतको रुपमा रहेको इटलीको फ्लारेन्स शहर विश्वको सवैभन्दा राम्रो सहरको रुपमा लिइएको छ । यहाँ पुग्ने जो कोहीलाई पनि शहरले आफ्नो तर्फ आकर्षित गर्न सक्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x