×

NMB BANK
NIC ASIA

यी हुन् धर्म र जातविनाकी पहिलो महिला, पाइन् प्रमाण पत्र

फागुन ३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं- तमिलनाडुको वेल्लोर जिल्लामा बसोबास गर्ने स्नेहाले सरकारबाट आधिकारिक रुपमा 'नो कास्ट, नो रिलिजन' सर्टिफिकेट पाइन् । उनलाई सरकारले जात र धर्म नराख्ने अनुमति प्रदान गरेको हो । स्नेहा पेशाले वकिल हुन् । स्नेहा र उनका मातापिताले अहिलेसम्म भरेका कुनैपनि आवेदनमा जात र धर्मको कोलम खाली छोड्थे । अर्थात् केही लेख्दैनथे ।

Muktinath Bank

लामो समयदेखि जात र धर्मबाट अलग हुने उनको संघर्षको जीत केही दिनअघि मात्रै भएको हो । उनले यही ६ फेब्रुअरीमा सरकारबाट 'नो कास्ट, नो रिलिजन'को प्रमात्रणपत्र पाएकी हुन् । सरकारी अधिकारीका अनुसार स्नेहालाई दिएको यो प्रमाणपत्र पहिलोपटक तयार गरिएको हो । स्नेहाको कदमलाई मानिसहरुले सामाजिक परिवर्तनको एउटा अभियानसम्म भनेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्नेहाका अनुसार परिवारमा उनीबाहेक आमाबाबु र अन्य दुई बहिनी छन् । स्नेहाको मातापितासहित दुई बहिनी पनि पेशाले वकिल नै हुन् ।


Advertisment
Nabil box
Kumari

उनको मातापिताले तीन छोरीको नाम स्नेहा, मुमताज र जेनिफर राखे, जसले कुनै पनि धर्म र जातको पहिचानसँग सम्बन्ध नराखोस् । उनका पिताले 'बर्थ सर्टिफिकेट'देखि स्कूलको सबै प्रमाणपत्रमा जात र धर्मको स्तम्भ (कोलम)मा भारतीय लेखिदिएका छन् ।   

Vianet communication
Laxmi Bank

स्नेहाले भरेका सबै आवेदनहरुमा जात र धर्मको ठाउँमा केही न केही लेख्नैपर्थ्यो  । त्यस्तो अवस्थामा उनले बयान दिनुपर्ने हुन्छ । स्नेहाले भनिन्, 'जो मानिसले जात र धर्म मान्छ, उसलाई जातको प्रमाणपत्र दिइन्छ भने म जस्तो मानिसलाई बिना जात र धर्मको प्रमाणपत्र किन दिन मिल्दैन ? स्नेहाको यस कदमलाई अभिनेता कमल हसनले समेत तारिफ गरेका छन् ।

स्नेहामात्रै होइन, पेशाले प्रोफेसर रहेका उनका पति प्रतिभा राजा र तीन बच्चाहरूको स्कूलको सर्टिफिकेटमा पनि जात र धर्मको ठाउँमा खाली छोडिएको छ । यतिसम्म कि उनको छोरीहरुको नाम पनि दुई धर्मको प्रतिनिधित्व हुने गरी राखिएको छ । उनले तीन छोरीहरुको नाम अधिरई नसरीन, अधिला इरीन, आरिफा राखेकी छन् । 

स्मरण रहोस्, यस सर्टिफिकेट लिन उनले सन् २०१० मा आवेदन दिएकी थिइन् तर अधिकारीहरुले यस्सै झुलाइरहेका थिए । तर सन् २०१७ मा अधिकारीहरूसामु उनले आफ्नो कुराहरू राख्न शुरू गरिन् । स्नेहाले भनिन् कि तिरूपत्तूरको सब कलेक्टर बी प्रियंका पंकजमले सबैभन्दा पहिलो हरियो झण्डा देखाएकी थिइन् । यसका लागि उनले स्नेहाको स्कूलको सबै कागजात जम्मा गरिन् जसमा उनको कुनै जात र धर्म थिएन । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x