×

NMB BANK
NIC ASIA

ऊखुको मूल्यमा जटिलता छ : मन्त्री यादव

फागुन ३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले ऊखुको मूल्य निर्धारणमा जटिलता रहेको बताएका छन् ।

Muktinath Bank

शुक्रवार राष्ट्रिय सभामा बोल्दै उनले ऊखुको मूल्य निर्धारणमा जटिलता रहेको बताएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

किसान, उद्योग र उपभोक्ता तीन पक्षसित जोडिएको विषय भएकाले ऊखुको मूल्यका विषयमा जटिलता रहेको मन्त्री यादवले बताए । ‘ऊखुको मूल्यको विषयमा किसान, उद्योगी र उपभोक्ता जोडिएकाले अलि जटिल विषय छ’ उनले भने, ‘तैपनि यो विषय समाधानका लागि मन्त्रालय लागिपरेको छ, ।’


Advertisment
Nabil box
Kumari

किसानले ऊखुको मूल्य नपाएको गुनासो आइरहेको भन्दै राष्ट्रिय सभा बैठकमाद सांसदहरुले प्रशन उठाएका थिए ।

Vianet communication
Laxmi Bank

सो क्रममा जवाफ दिँदै मन्त्री यादवले ऊखुको मूल्यका सम्बन्धमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयले समेत अनुमगन गरिरहेको बताए ।

त्यस्तै उद्योगीले चिनीको मूल्य बढाउने विषयमा लबिङ गरिरहेका प्रति मन्त्री यादवले उद्योगी, व्यापारी र सम्बन्धित पक्षसँग छलफल भइरहेको बताए ।

त्यस्तै किसानका नेतहरुको नियन राम्रो नभएको मन्त्री यादवको भनाइ थियो ।

उनले किसानका नेताहरुले ऊखुको मूल्यका लागि चिनी उद्योगीसाग भित्रभित्रै सम्झौत गर्ने, मन्त्रालयले सोध्दा सम्झौता नगरेको बताउने भन्दै उनीहरुको नियत नै राम्रो नभएको बताए ।

‘किसानहरुको नियतै छैन । ऊखुको किसानको झनै छैन’ उनले थपे, ‘किसानका नेता कम मूल्यमा सम्झौता गर्ने रहेछन् । हामीले सोध्दा सम्झौता गरेका छैनौं भन्छन् ।’
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x