×

NMB BANK
NIC ASIA

भक्तपुरको गुण्डुमा यसरी आयो सिंहदरबार

फागुन ३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ - गतवर्ष सम्पन्न आम निर्वाचनमा सत्तारुढ दल नेकपाको चुनावी घोषणापत्रको एक मुख्य नारा थियो 'गाउँ-गाउँमा सिंहदरबार' । भक्तपुर सुर्यविनायक नगरपालिका वडा न. ७ कार्यालय वरपरको आजको दृश्य हेर्दा त्यतिबेलाको घोषणापत्रको सोही नारा अनुरुप जनताको मन जित्न भक्तपुरका जनप्रतिनिधीहरु सकृयतापूर्वक लागिरहेका थिए ।

Muktinath Bank

जिल्ला सदरमुकामका सम्पूर्ण सरकारी निकायका सेवाप्रदायक कार्यलयहरु कर्मचारी, फाईल, कागजात सहित देखिन्थे भने अस्पताल र अन्य स्वास्थ्य संस्थाहरु उपकरण र स्वास्थ्यकर्मीसहित देखिन्थे । सयौं नागरिकहरु आफ्नै गाउँटोलमा आईपुगेको यो शिविरबाट लाभ लिन तल्लिन देखिन्थे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सेना, प्रहरी लगायत अन्य सरकारी निकायहरु विभीन्न स्टलमार्फत जनचेतना मुलक सत्रहरु सन्चालनमा व्यस्त  देखिन्थे । रक्तदान ,स्वास्थ्य शिविर लगायतका स्टलहरुमा गाउँलेको उल्लेख्य भीड देखिन्थ्यो । आफूलाई आवश्यक सम्पूर्ण सेवाहरु लिइसकेपछि घर फर्किने बेला गाउँलेहरूको 'रिफ्रेसमेण्ट'का लागि चियापान, सांस्कृतिक तथा मनोरन्जनात्मक गतिविधिहरूसँगैको मैदानमा आयोजना गरिएको थियो । सिंगो गाउँ, टोलभरि स्थानियहरुको बाक्लो चहलपहल देखिन्थ्यो ।


Advertisment
Nabil box
Kumari

पूर्वउद्योगमन्त्री तथा भक्तपुर प्रतिनिधि सभा सदस्य महेश बस्नेतको पहलकदमी र नेपाली सेनाको वीरदल गणको व्यवस्थापनमा आजदेखि शुरू भएको एकीकृत घुम्ती सेवामा हज्जारौ जनताको स्वत: स्फुर्त सहभागीता रहेको आयोजकको दावी छ । सरकारको लक्ष्य अनुरुप जनतालाई सहज सेवा प्रदान गर्नु र सुशासनको प्रत्याभुती दिलाउनु यस् अभियानको मुख्य उदेश्य रहेको सांसद महेश बस्नेतले बताए ।

Vianet communication
Laxmi Bank

राज्यका तिनै तहका प्रतिनिधिहरुको सहभागिता रहने उक्त अभियानको प्रसाशनिक सेवाको नेतृत्व प्रमुख जिल्ला अधिकारीले नै गर्ने र हरेक महिनाको पहिलो शुक्रबार फरक फरक वडामा यस् कार्यक्रम संचालन हुने जानकारी बस्नेतले दिए । जनता र जनप्रतिनिधीकै बीचमा पारदर्शी हिसाबले सेवा प्रदान गर्ने उपयुक्त वातावरण निर्माणको कारण जनताले भोग्नु परिरहेको प्रशासनिक झमेला, ढिला सुस्ती र भ्रस्टाचार अन्त्य गर्न यो अभियान प्रभावकारी रहने दावी समेत सांसद बस्नेतले गरे ।

'घरको सानो सिफारिस र अंशबण्डाको लफडा थियो काम अल्झिराको थियो आज गाउँटोलमै सिडियोसाप, हाकिमसापहरु आफैं आएर हाँसीहाँसी काम गर्दिनुभयो,' एक वृद्ध महिलाले भनिन्, 'सारो खुशी लाग्यो, अचम्मै भो ।' गाउँकै एक व्यक्तिलाई नागरिकता हस्तान्तरण तथा स्वास्थ्य परीक्षण गराउदै शिविरको उद्घाटन सांसद महेश बस्नेतले गरेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x