माघ ३, २०८०
चालुु आर्थिक वर्ष २०८०/८१ मा नेपाली श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...
पशुपतिशमशेर राणा र कमल थापा दुवै पूर्वपञ्च हुन् । दुवै पञ्चायती राजनीतिका शक्तिशाली खेलाडी । अहिले राणा छन्, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष, अनि थापाचाहिँ राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष । पञ्चायत–राजनीतिमा उत्पादन भए पनि यी दुवै खेलाडी ०४६ पछिको बहुदलकाल र ०६३ पछिको गणतन्त्रकालमा समेत राजनीतिमा धेरै अर्थमा शक्तिशाली भूमिकामै रहे । शक्ति अभ्यासले उनीहरूको सम्बन्ध भने चिसोतातो बनाइरह्यो ।
०४६ को जनआन्दोलनपछि पनि यी दुवै नेताले राजा र राजतन्त्रका पक्षमा वकालत गर्न छाडेनन् । ०६५ पछि देश संविधानतः धर्मनिरपेक्षता र गणतन्त्रमै प्रवेश ग-यो । तर, राणा र थापा भने सनातन हिन्दूराष्ट्र, संवैधानिक राजतन्त्र वा राजासहितको प्रजातन्त्रको वकालत गरिरहेका छन् । एउटै एजेन्डा र एउटै प्रकृतिको राजनीति लामो समयसम्म गरे पनि दुई नेताबीचको सम्बन्ध भने सौहार्द कहिल्यै देखिएन । पञ्चायतकालमै थापा पञ्चायतका हस्ती सूर्यबहादुर थापासँग थिए भने राणा लोकेन्द्रबहादुर चन्दका पक्षमा ।
थापाबारे राणा भन्छन्, ‘कमल थापासँग चिनजान भएको लामो समय भयो । उहाँ आफ्नो एजेन्डा स्पष्ट राख्न सक्ने राजनीतिज्ञ हो । वाकपटुता राम्रो छ । उहाँ राष्ट्रवादी नेता हो ।’ राणासँगको सम्बन्धबारे थापासँग पटकपटक कुराकानी गर्न खोज्दा थापा भने बोल्नै चाहेनन् । उनले आफू बैठकमा भएकाले पछि कुरा गरौँला भन्दै टारिरहे । नयाँ पत्रिका दैनिकमा राणा र थापाबीचकाे सम्बन्धबारे एक सामग्री छापिएकाे छ ।
चालुु आर्थिक वर्ष २०८०/८१ मा नेपाली श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...
विशेष आर्थिक क्षेत्र (सेज)भित्र मदिरा, सुर्तीजन्य र विस्फोटक पदार्थ उत्पादन गर्ने उद्योग स्थापना गर्न नपाइने भएको छ। विश...
अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...
बुटवल, १५ फागुन- भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...
सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले त्यहाँ आवश्यक प्राविधिक तयारी ...
ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ। अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ । ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...