×

NMB BANK
NIC ASIA

साढे २३ किलो सुनको पोको विभागको मुख्यालयमा पठाइयो, अनुसन्धान राजधानीमै हुने

फागुन ४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

धनगढी – कञ्चनपुरबाट बरामद गरिएको २३ किलो ६ सय ग्राम सुन ललितपुरको हरिहरभवनस्थित राजस्व अनुसन्धान विभागको मुख्यालयमै झिकाइएको छ । 

Sagarmatha Cement
Muktinath Bank

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको विभागले सुन प्रकरणको अनुसन्धान गर्नेछ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सुनसहित संलग्न व्यक्तिबारे अनुसन्धानको लागि प्रहरीले शुक्रवार विभागको क्षेत्रीय कार्यालय कोहलपुरमा पठाइएको थियो । तर सो प्रकरणबारे अनुसन्धान कोहलपुरमा नगरी शनिवार काठमाडौं झिकाइएको छ ।


Advertisment
Nabil box
Kumari

‘ठूलो केस भएको हुनाले यसको अनुसन्धान विभागको मुख्यालयमै पठायौं । हामीले बुझ्ने काम मात्रै गर्यौं । सुनको पोको खोलेर पनि हेरेनौं,’ क्षेत्रीय अनुसन्धान प्रमुख विनोद कुमार दाहालले भने ।

Vianet communication
Laxmi Bank

क्षेत्रीय अनुसन्धान प्रमुख दाहालले सुन प्रकरणमा संलग्न प्रहरी जवान सुरज तिरुवा र उनका दाजु लक्ष्मण तिरुवाका साथै बरामद गरिएको सुन बुझिसकेको तत्काल अनुसन्धान शुरू हुने बताएका थिए । तर शनिवार विभागको क्षेत्रीय कार्यालयबाट मुख्यालयमा नै झिकाइएको हो । 

विभागका महानिर्देशक दीर्घराज मैनालीले सुरक्षाको कारण देखाउँदै मुख्यालयमा झिकाएको बताए । सुन र संलग्न भनिएका दाजुभाईलाई बुझ्ने काम भइसकेकाले अनुसन्धानको काम आइतवारदेखि शुरू गर्ने उनले लोकान्तरलाई बताए ।

‘सुनको परीक्षण सुनचाँदी व्यवसायी महासंघबाट हुन्छ । त्यो परीक्षणको प्रतिवेदनसहित बरामद गरिएको सुन नेपाल राष्ट्र बैंकमा पठाउने कार्य हुन्छ,’ महानिर्देशक मैनालीले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

मंसिर ८, २०८०

पश्चिम नवलपरासीका एमाले नेता थानप्रसाद गैरेले सरकारी विद्यालयको जग्गा बिक्री गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लगाएको छ । उनले सरकारी जग्गा अतिक्रमण गरी बिक्री गरेको भन्दै अख्तियारले छानबिन गरी कारबाही ...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x