×

NMB BANK
NIC ASIA

रोबोट बन्यो लमी, खोजिदियो पार्टनर

फागुन ५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — जापानको राजधानी टोक्योमा सिंगल युवक र युवतीहरूलाई पार्टनर खोज्नका लागि एक समारोह राखिएको छ । समारोहमा ससाना रोबोटहरू थिए । 

Sagarmatha Cement
Muktinath Bank

खासमा रोबोटहरूले एकअर्कासँग कुराकानी गर्न लजाउने युवक र युवतीको कुरा पु–याइरहेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसमा २५ देखि ३९ वर्षसम्मका २८ युवक युवतीले भाग लिए । रोबोटका कारण चार जोडी समेत बने । 


Advertisment
Nabil box
Kumari

यो समारोह टोक्योस्थित आर्टिफिसियल इन्टेलिजेन्स, रोबोटिक्स तथा अन्य प्राविधिक काम गर्ने कन्टेन्ट इन्नोभेसन प्रोग्राम एसोसिएसनले आयोजना गरेको थियो । 

Vianet communication
Laxmi Bank

सीआईपीका अधिकारी युनोसुके ताकाहाशीले बताए, ‘रोबोटले आफ्नो बिहेको कुरा गर्न नसक्ने वा लजाउने मानिसको सहायता गर्न सक्छन् ।’

जापान न्युजका अनुसार, यो समारोहमा भाग लिनेहरूसँग ४५ फरक फरक विषयमा प्रश्नको उत्तर मागियो । त्यसमा उनीहरूको इच्छा, सोख र जागिर जस्ता जानकारी संलग्न थिए । यसपछि ती जानकारीहरू सानो रोबोटमा अप्लोड गरियो । यस जानकारीको आधारमा रोबोटले मानिसहरूले एक परिचय पनि तयार पा–यो । यो आँकडा प्रयोग गरेर रोबोटहरूले युवक र युवतीहरूको कुरा सुनाए । 

जापानमा विवाहेच्छुक मानिसहरू समारोहमा गएर पार्टनर खोज्छन् । यस किसिमका समारोहलाई जापानी भाषामा कोनकात्सु भनिन्छ । तर सम्भवतः पहिलोपटक यस्तो समारोहमा दुई मानिसको कुरा पु–याउनका लागि रोबोटको सहायता लिइयो ।

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

पुस १५, २०७८

हामी सबैले जीवनमा धेरैचोटि औषधि सेवन गरेका छौं । ट्याब्लेटका अलावा हामीले क्याप्सुल पनि खाएका हुन सक्छौं । क्याप्सुलको रंग दुईथरी हुन्छ तर धेरैजनाले यसमा ध्यान दिँदैनन् । किन यसो हुन्छ त ? खासमा क्याप्सुल...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x