×

NMB BANK
NIC ASIA

बेलायतमा मार्क्सको प्रतिमामा फेरि आक्रमण, पोतियो आपत्तिजनक शब्द

फागुन ५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — लन्डनमा रहेको हाइगेट चिहानमा कार्ल मार्क्सको प्रतिमामा एक महिनाको अन्तरमा दोस्रोपटक आक्रमण गरिएको छ । 

Sagarmatha Cement
Muktinath Bank

प्रतिमामा ‘घृणाको सिद्धान्त’ तथा ‘नरसंहारका योजनाकार’ भनी रातो पेन्टले दलिएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चिहान उत्तरी लन्डनमा रहेको छ । 


Advertisment
Nabil box
Kumari

दुई हप्ताअघि चिहानको सिंगमरमरको प्लाकमा कोतर्ने प्रयास गरिएको थियो र स्ल्याबबाट मार्क्सको नाम ह्याम्मर हानेर उप्काउन कोशिश गरिएको थियो । 

Vianet communication
Laxmi Bank

शनिवार चिहानमा पुगेका म्याक्सवेल ब्लोफील्डले आक्रमणबाट निकै स्तब्ध भएको बताए । 

उनी ब्रिटिश म्युजियममा काम गर्छन् । उनले भने, ‘यो मसानघाटको आकर्षण थियो । रातो पेन्ट त हराउला तर यस्तो किसिमको क्षति दुईचोटि हुनु राम्रो कुरा हैन ।’

अघिल्लो ह्याम्मर आक्रमणपछि फ्रेन्ड्स अफ हाइगेट सिमेटरी ट्रस्टले यो जानाजान गरिएको आक्रमण भएको बतायो । 

ट्रस्टका प्रमुख कार्यकारी इयन डंगाभेलले यो आक्रमण निकै निराश बनाउने किसिमको भएको बताए । 

मार्क्सको यो प्रतिमामा मार्क्स ग्रेभ ट्रस्टको स्वामित्व छ र यसलाई मार्क्स मेमोरियल लाइब्रेरीले प्रतिनिधित्व गर्छ । 

द गार्डियनबाट

hAMROPATRO BELOW NEWS
TATA Below
चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x