×

NMB BANK
NIC ASIA

प्राचिन मूर्ति संरक्षणका लागि तालिम प्रदान गरिँदै

फागुन ५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

भरतपुर - प्राचीन मूर्ति संरक्षणका लागि भरतपुरमा आजदेखि तालीम सञ्चालन गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समिति ललितपुरले १५ दिने तालीम सञ्चालन गरेको हो ।

Sagarmatha Cement
Muktinath Bank

भरतपुर महानगरपालिका–२ मा रहेको महाबौद्ध गुम्बा बौद्ध धर्म सेवा समितिको कार्यालयमा सञ्चालन हुने तालीममा जिल्लाका १७ जनाको सहभागिता छ । जिल्लाका विभिन्न गुम्बाहरुबाट प्रतिनिधित्व रहने गरी आवासीय सुविधासहित उनीहरुलाई तालीमको व्यवस्था गरिएको छ । बौद्ध धर्म सेवा समिति चितवनका प्रमुख सल्लाहाकार देवेन्द्र गुरुङले स्थानीय कलाकारहरु उत्पादन गर्ने उद्देश्यका साथ तालीम सञ्चालन गरिएको बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

“चितवन नयाँ बस्ती भएका कारण धेरै प्राचीन मूर्ति छैनन्”, गुरुङले भने, “नयाँ पुस्तालाई प्राचीन सभ्यता र कला सिकाउनका लागि पनि तालीम सञ्चालन गरिएको हो ।” मूर्तिको सामान्य मर्मतका लागि पनि बाहिरबाट मान्छे ल्याउनुपर्ने बाध्यता तालीमपश्चात् हट्ने उहाँको विश्वास छ । तालीममा सहभागीलाई माटोको मूर्ति बनाउन सिकाइनेछ ।


Advertisment
Nabil box
Kumari

संस्कृतिको संरक्षण तथा सीप सिकेर पेशाका रुपमा अगाडि बढाउन टेवा पु¥याउने उद्देश्यले तालीमको आयोजना गरिएको बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिका कार्यकारी निर्देशक नरेन्द्रकुमार गुरुङले बताए । उनले भूकम्प प्रभावित जिल्लालाई लक्षित गरेर तालीम सञ्चालन गरिएको जानकारी दिए ।

Vianet communication
Laxmi Bank

“भूकम्पले एक हजार ३२० गुम्बामा क्षति पुगेको छ”, उनले भने, “तर क्षति पुगेका गुम्बाको मूर्ति निर्माण गर्ने दक्ष जनशक्तिको अभाव छ ।” तालीम लिनेहरुले टुटफुट भएको मूर्ति मर्मत र नयाँसमेत बनाउन सक्षम हुने उनको भनाइ छ । समितिले तालीम दिएका २५ प्रतिशतले व्यावसायिक रुपमा मूर्ति बनाउने पेशा अवलम्बन गरिरहेको गुरुङले बताए । तालीममा मुख्य प्रशिक्षकका रुपमा चन्द्र छेवाङ लामा रहेका छन् । चितवनमा करीब ८२ वटा गुम्बा रहेको बौद्ध धर्म सेवा समितिले जानकारी दिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x