×

NMB BANK
NIC ASIA

मुख्यमन्त्री रनिङ शिल्ड : पुरुषतर्फ रुकुम पश्चिम र महिलातर्फ कालीकोटले उचाले उपाधि

फागुन ५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

सुर्खेत - सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न मुख्यमन्त्री रनिङ्ग सिल्ड भलिबल प्रतियोगिताको उपाधि पुरुषतर्फ रुकुम पश्चिम र महिलातर्फ कालीकोटले हात पारेका छन् । आज भएको फाईलमा रुकुम पश्चिमले पुरुषतर्फ सल्यानलाई तीन शून्यको सोझो सेटमा हराउँदै एक लाख रुपैयाँ आफ्नो पोल्टामा पारेको छ ।

Muktinath Bank

रुकुमले सल्यानसँग समूह चरणमा भोगेको हारको बदला लिँदै उपाधि हात पारेको हो । पहिलो खेलमा सल्यानलाई रुकुमले २८–२६,२५–१९ र २५–२३ को अन्तरमा पराजित गर्दै पहिलो पटकको मुख्यमन्त्रीकपको उपाधि उचालेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उपविजेता बनेको सल्यानले ७५ हजारमा मा चित्त बुझाएको छ भने घरेलु टोली सुर्खेत ५० हजार पाउँदै तेस्रो बनेको छ । समूह चरणको खेलबाट लगातार जित हात पार्दै शीर्षस्थानमा रहदै आएको सल्यान फाईनलमा हार भोग्न बाध्य भएको हो । शुरुका खेलमा राम्रो प्रर्दशन गरेको सल्यान अन्तिम समयमा आफुलाई सम्हाल्न नसक्दा उपाधि होडबाट बाहिएको हो ।


Advertisment
Nabil box
Kumari

यस्तै महिला तर्फ कालीकोटले रुकुम पश्चिमलाई ३– शून्यकै सोझो सेटमा हराउँदै उपाधिसंगै एकलाख रुपैयाँ हात पारेको छ । उपविजेता रुकुमले ७५ र तेस्रो भएको दैलेखले ५० हजार रुपैयाँ हात पारेका छन । आयोजकले सामाजिक विकास मन्त्रालयले प्रतियोगितामा करिब ५५ लाख रुपैयाँ खर्च भएको जनाएको छ ।

Vianet communication
Laxmi Bank

यस्तै प्रतियोगितामा रुकुमका डायमण खड्का र महिला तर्फ कालिकोटका पवित्रा शाही उत्कृष्ट खेलाडी बन्नु भएको छ । उनीहरुले समान ३ हजार ७ सय रुपैया पुरुस्कार पारेका छन् । यसैबीच खेलको समापन्न गर्दै कर्णालीका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले यसक्षेत्रको खेलको विकासका लागि खेलुकुदमा लगानी गर्नुपर्नेमा जोड दिए ।

उनले सिमित स्रोत र साधनका विच पनि कर्णालीमा खेलकुदमा राम्रो भएको भन्दै खेलमैदानको विस्तार गर्नुपर्ने बताए । कार्यक्रममा कर्णालीका सामाजिक मन्त्री दल रावलले कर्णाली प्रदेशलाई खेलकुदको क्षेत्रबाट पहिचान गराउने भन्दै अव भौतिक संरचनाहरु निर्माण कार्य शुरु गर्ने बताए ।

उनले आफहरु खेलकुद सम्बन्धिको ऐन ल्याउन लागेको भन्दै आउँदो आर्थिक बर्षदेखी अन्तरप्रदेश स्तरिय खेलकुद प्रतियोगिता संञ्चालन गरिने बताए । समापन्न कार्यक्रममा कर्णाली प्रदेशका १० जिल्लाका खेलाडी खेलकर्मी लगायत विभिन्न क्षेत्रका पुमख एवम प्रतिनिधिहरुको सहभागित रहेको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x