×

NMB BANK
NIC ASIA

निर्णयमा पुग्न सकेन नेकपा सचिवालय, बिहीवार कार्यदलका सदस्य सहितको बैठक

फागुन ६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – प्रमुख सत्तारुढ दल नेकपाले सांगठनिक एकीकरणको खाका तयार गर्न गठित कार्यदलका सदस्यसँग छलफल गरेर प्रतिवेदनलाई अन्तिम रुप दिने निर्णय गरेको छ ।

Muktinath Bank

प्रधानमन्त्री निवास बालुवाटारमा सोमवार बसेको नेकपा सचिवालय बैठकले बिहीवार कार्यदलका सदस्यलाई समेत आमन्त्रण गरेर प्रतिवेदनलाई पूर्णता दिने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गृहमन्त्री समेत रहेका सचिवालय सदस्य रामबहादुर थापा नेतृत्वको कार्यदलले एकीकरणको सांगठनिक ढाँचा तयार पार्न सकेको छैन ।


Advertisment
Nabil box
Kumari

‘प्रतिवेदनमाथि के गर्ने भनेर छलफल गर्ने भन्ने छलफल भयो । ९ गते बस्ने बैठकमा कार्यदलका सदस्यलाई आमन्त्रण गरेर सबै सदस्यलाई छलफल गरेर सांगठनिक संरचनालाई अन्तिम रुप दिने सहमति भएको छ,’ बैठकपछि प्रवक्ता श्रेष्ठले लोकान्तरसँग भने ।

Vianet communication
Laxmi Bank

संयोजक बादलले प्रस्तुत गरेको प्रतिवेदन एकतर्फी भएको भन्दै कार्यदलका अन्य सदस्यले आपत्ति जनाएका छन् । ११ वटा विषयमा सहमति गरेर एकीकरण प्रक्रियालाई टुंगो लगाउने जिम्मेवारी पाएको कार्यदलले पार्टीको विधान र प्रादेशिक संरचनाबाहेक अन्य विषयमा छलफलमा प्रवेश नै नगरेको कार्यदल सदस्य बेदुराम भुसालले बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x