×

NMB BANK
NIC ASIA

यी महिलाले शरण दिएकी छन् दुई जुकालाई, चुसाउँछिन् आफ्नै रगत

फागुन ६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — यस संसारमा अनेकौं मानिस अनौठा सोख पालिरहेका भेटिन्छन् । यस्तै एक महिला इंग्ल्यान्डको लांकाशायर इलाकामा बस्छिन् । उनलाई रगत चुस्ने जुका पाल्ने सोख छ । 

Sagarmatha Cement
Muktinath Bank

महिलाको नाम क्याटी एश्ले हो र उनले उक्त जुकालाई आफ्नो रगत पिलाउँछिन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

क्याटीका पति माइकले आफ्नो घरमा दुईवटा जुका पालेका छन् । उनी पनि जुकालाई रगत चुसाउँछन् । 


Advertisment
Nabil box
Kumari

क्याटीका अनुसार, दुवै जुकालाई उनले सन् २०१८ मा पाल्न थालेकी हुन् । क्याटीे र माइक दुवैले हरेक चारदेखि ६ महिनामा जुकालाई पेट भरिनेगरी आफ्नो रगत चुसाउँछन् ।

Vianet communication
Laxmi Bank

उनका अनुसार, एउटा जुकाको पेट लगभग दुई घन्टामा भरिन्छ । एउटा जुकाले एकचोटिमा लगभग १५ मिलिलिटरसम्म रगत पिउन सक्छ ।

पति पत्नी दुवैले पालैपालो गरेर जुकालाई रगत चुसाउँछन् । रगत चुसाएपछि धेरै बेरसम्म रगत बगिरहेर पीडा हुने भए पनि उनीहरू सहेर बस्छन् । 

घरपालुवा जुकालाई उनीहरू एउटा बाउलमा राख्छन् । बाउलमा पानीको लेभल उनीहरू ठिक्क राख्छन् किनकि धेरै पानी राख्दा जुकाहरू भाग्न सक्ने सम्भावना हुन्छ । 

अनि उनीहरूले जुकालाई घामबाट टाढा राख्नुपर्ने हुन्छ किनकि जुकाहरू निशाचर हुन् । 

जुकाका दाँतहरू थुप्रो हुने र त्यही दाँत उनीहरूले मानिसको शरीरमा गाडेर रगत चुस्ने क्याटी बताउँछिन् । जुकाले रगत पिएपछि छालामा ठूलो प्वाल बन्ने र त्यसबाट लगातार रगत चुहिने हुन्छ । तर केही हप्तामा त्यो आफैं ठीक पनि हुन्छ । 

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

पुस १५, २०७८

हामी सबैले जीवनमा धेरैचोटि औषधि सेवन गरेका छौं । ट्याब्लेटका अलावा हामीले क्याप्सुल पनि खाएका हुन सक्छौं । क्याप्सुलको रंग दुईथरी हुन्छ तर धेरैजनाले यसमा ध्यान दिँदैनन् । किन यसो हुन्छ त ? खासमा क्याप्सुल...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x