×

NMB BANK
NIC ASIA

कांग्रेसलाई लाञ्छना लगाउन संसदमै झूटको खेती

फागुन ६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं- पशुपति शर्माको 'लुट्न सके लुट' बोलको व्यङ्ग्यात्मक गीतले सामाजिक सञ्जाल मात्र तताएन, संसदमा समेत हङ्गामा मच्चायो ।

Muktinath Bank

उनको गीतको पक्ष र विपक्षमा सांसदहरू देखिए । सोमवारको प्रतिनिधिसभाको बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले पशुपति शर्माले जनताको गीत गाएकाले आफ्नो फागुन महिनाको पारिश्रमिकबाट सम्मानस्वरुप उनलाई २५ हजार पुरस्कार दिने घोषणा गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यसको केहीबेरमै नेकपाका सांसद झपट रावलले जवाफ फर्काए- सुशील कोइरालाको पालामा 'मलाई अमेरिका यही' भनेर गीत गाउने गायकले अहिले सरकारलाई यमराज राक्षससँग तुलना गरेको गीतलाई प्रतिपक्षका सांसदले पुरस्कार दिने भनेपछि रहस्य बाहिर आएको छ । सरकारले कुनै पनि प्रतिबन्ध लगाएको छैन ।' सांसद रावल त्यतिमै रोकिएनन् । उनले थपे, 'भगवान् पशुपतिनाथले जोगाउन नसकेको कांग्रेसलाई गायक पशुपति शर्माले जोगाउन् ।'


Advertisment
Nabil box
Kumari

सांसद रावलले पशुपतिको गीतमा राजनीतिक रङ मिसिएको इंकित गरे । तर कांग्रेसलाई लाञ्छना लगाउँदै गर्दा रावलले आफू चिप्लिएको पत्तै पाएनन् ।

Vianet communication
Laxmi Bank

पशुपति शर्माको 'अमेरिका यही' बोलको गीत सुशील कोइरालाको पालामा आएको सांसद रावलले संसदमा बताए । तर त्यो सरासर झुट थियो ।

उक्त गीत २०७० कात्तिक २८ गते 'म्युजिक नेपाल'को युट्युब च्यानलबाट अपलोड भएको देखिन्छ । तर सुशील कोइराला २०७० माघ २७ गते प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । पशुपतिको सो गीत बजारमा आउँदा तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष थिए- खिलराज रेग्मी । सुशील कोइराला प्रधानमन्त्री हुँदा उक्त गीतले बजार पिटिसकेको थियो ।  यसबाट संसदमा सांसद रावलले झुट बोलेको स्पष्ट हुन्छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x