×

NMB BANK
NIC ASIA

दोस्रो एकल बाल नाटक महोत्सवमा ५ उत्कृष्ट नाटक छनौट

फागुन ६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – प्रज्ञा लालाबाला दोस्रो एकल बाल नाटक महोत्सवमा उत्कृष्ट ५ नाटक छनौट गरी समापन गरिएको छ । 

Muktinath Bank

देशभरबाट करीब ४० वटा जति विद्यालयका ४९ जना कलाकारले सहभागिता जनाएको महोत्सव ३ दिनसम्म चलेको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वरिष्ठ रंगकर्मी हरिहर शर्मा र देशभक्त खनाल निर्णायक रहेको एकल बाल नाटक महोत्सवमा निकै राम्रा नाटक आएका थिए । तीमध्ये पनि मुख्य निर्णायक हरिहर शर्माले ५ उत्कृष्ट नाटक घोषणा गरे ।


Advertisment
Nabil box
Kumari

उत्कृष्टमध्ये रंगकर्मी तथा नाटक निर्देशक घनश्याम गौतमद्वारा निर्देशित लिटिल एन्जल्स स्कूलको ‘मृत्युगोठ’ जीवन बरालद्वारा निर्देशित ‘निनिको क स्ल’ अजित अर्यालको निर्देशन रहेको ‘कमला’ सञ्चिता पराजुली निर्देशन रहेको जुगल ई. स्कूलको ‘बाईबडी’ स्कूल एम्बिसन एकेडेमीको प्रेरणा भट्टराई आफ्नै निर्देशनको मेरी मुसी नाटक उत्कृष्ट छनौट भएका थिए । 

Vianet communication
Laxmi Bank

उत्कृष्ट नाटकका कलाकारले नगद ४ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेका थिए । पुरस्कार वितरण कार्यक्रममा सम्पूर्ण विद्यालयलाई मायाको चिनो प्रदान गरिएको थियो । यसै वर्षदेखि नियमित विद्यालयमा थियटर पढाउने थियटर निर्देशकलाई थियटर एजुकेसन २०७५ द्वारा सम्मानित गरिएको छ । 

सम्मानित हुनेमा रंगकर्मीहरू प्रकेश सिन्धुलीय, जीवन बराल, घनश्याम गौतम, प्रल्हाद खरेल, प्रभाकर न्यौपाने, अजित अर्याल, सन्जिता पराजुली, पुष्पराज अवस्थी, विजय कार्की, प्रकाश दाहाल, देव जोशी, सुरेन्द्र क्षेत्री, परिक्षित विक्रम राना, सुरज तामु र सागर कान्छो रहेका छन् । 

महोत्सवमा उत्कृष्ट हुने क्रिएटीभ विद्यालयकी विदिशा महर्जन, लिटिल एन्जल्स स्कूलकी आयुष्मा पौडेल, एम्बिसन एकेडेमीकी प्रेरणा भट्टराई, जुगल ई. स्कूलकी स्मेरा बिष्ट र पायोनियर पब्लिक स्कूलकी दिपिका ढुंगानालाई श्रीलंकामा अन्तर्राष्ट्रिय नाटक महोत्सवमा सहभागी गराइने छ । 

आगामी दिनमा सहभागिता अझैं बढाएर व्यवस्थित ढंगले महोत्सव गरिने महोत्सव निर्देशक टंक चौलागाईले बताए । महोत्सव फागुन १, २ र ३ गते गरी ३ दिन शिल्पी थियटरमा सञ्चालन भएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x