कात्तिक १४, २०७५
जर्मनी- जर्मनीका एक जना पूर्व नर्स नेल्स होएगेलले आफ्नो जिम्मेवारीमा रहेका १०० बिरामी मारेको मङ्गलबार स्वीकार गरेका छन् । जर्मनीको विश्वयुद्धपछिको इतिहासमा सबैभन्दा ठूलो मानिएको क्रमवद्धरूपमा भएको हत्याका आर...
एजेन्सी । कश्मीरको पुलवामामा पाकिस्तानले हमला गरेपछि मानिसहरूले त्यहाँको अवस्थाबारे जानकारी राख्न थालेका छन् ।
पाकिस्तानले फेब्रुअरी १५ तारिखका दिन हमला गरेको थियो । जसमा ४० भन्दा बढी भारतीय सैनिकले ज्यान गुमाएका थिए । दक्षिण कश्मीरको पुलवामा जिल्लामा पछिल्लो केही वर्षदेखि चरमपन्थी गतिविधि भइरहेको छ ।
केही वर्षदेखि अशान्त रहेको यस क्षेत्र प्राकृतिक हिसाबले निकै सुन्दर छ । श्रीनगरबाट २८ किलोमिटर टाढा रहेको पुलवामा ९५१ वर्ग किलोमिटर फैलिएको छ । सन् २०११ को जनसंख्याअनुसार यहाँको ५ लाख ७० हजार मानिसहरू बसोबास गर्छन् ।
यहाँको जनघनत्व ५९८ प्रति किलोमिटर छ । जिल्लामा पुरुष-महिलाको अनुपात १०००:९१३ छ ।
पुलवामामा ८५ दशमलव ६५ प्रतिशत जनसंख्या शहरी क्षेत्रमा बस्छन् भने बाँकी ग्रामीण भेगमा बस्छन् ।
पुलवामाको भूभाग नेपालको जस्तै छ । प्राकृतिक हिसाबले सुन्दर यस जिल्लामा धेरै झरनाहरू छन् । तसर र अरविल दुई चर्चित झरना हुन् । त्यस्तै पुलवामामा रहेका सुन्दर तालहरू छायाँमा परेका छन् ।
पुलवामाको अर्थव्यवस्था मुख्यतस् कृषिमा निर्भर छ । यहाँको मुख्य खेती धान हो ।
दुध र खनिजका लागि पनि पुलवामा भारतभर प्रशिद्ध छ ।
जर्मनी- जर्मनीका एक जना पूर्व नर्स नेल्स होएगेलले आफ्नो जिम्मेवारीमा रहेका १०० बिरामी मारेको मङ्गलबार स्वीकार गरेका छन् । जर्मनीको विश्वयुद्धपछिको इतिहासमा सबैभन्दा ठूलो मानिएको क्रमवद्धरूपमा भएको हत्याका आर...
काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ । आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...
काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ । ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...
काठमाडौं — अमेरिकाको उत्तरी क्यारोलाइना पुगेको फ्लोरेन्स आँधीले गर्दा परेको भारी वर्षाका कारण सर्प र गोही बगेर शहर पसेका छन् । एक चिडियाखानाले ३८ वटा सर्प हराएको भन्दै मानिसहरूलाई सचेत रहन सल्ल...
काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ । अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...
लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ । शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...