×

NMB BANK
NIC ASIA

मिटरमा जान मान्दैनन् ट्याक्सी चालक, भाडावृद्धिको माग गर्दै ‘सांकेतिक आन्दोलन’

फागुन ८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ– ‘‘अहिलेको भाडादरले हातमुख जोड्न गाह्रो भयो । ट्याक्सी नचलाउ भने पेटको माया, बढी भाडा लिउ भने कानुन नै भीमकाय’’ राजधानीको लैनचौरस्थित सडक किनारामा ग्राहक कुरेर बसेको एक मिटरट्याक्सीको पछाडि भागमा टाँसिएको प्रचारमा लेखिएको यो सन्देशले बाटोमा ओहोर–दोहोर गर्ने धेरैको आँखा तान्यो ।
ट्याक्सी चालक रामबहादुर गुरुङले भने, ‘‘यो सन्देश भाडा बृद्धिको माग गर्दै लेखिएको हो ।” मिटरमा गुड्दा तेल खर्च नउठ्ने भएकाले सेवाग्राहीलाई मिलाएर भाडा दिनुहोस् भन्दा ट्राफिक प्रहरीले कारवाही गर्ने भएकाले ट्याक्सीको पछाडि भागमा यस्तै नारा लेखिएको उनको भनाइ छ ।

Sagarmatha Cement
Muktinath Bank

काठमाडौं उपत्यकामा गुड्ने अधिकांस ट्याक्सी चालकहरुले भाडाबृद्धिको माग गर्दै ट्याक्सीको अगाडि तथा पछाडि भागमा विभिन्न किसिमका सन्देश मूलक नारा लेखिएको प्रचासहित गुडिरहेका छन् ।
यातायात व्यवस्था विभागका अनुसार काठमाडौँ उपत्यकामा करीव २५ हजार मिटर ट्याक्सी सञ्चालनमा छन् । मिटर शुरु हुने वित्तिकै १४ रुपियाँ र प्रति किलोमिटर ३९ रुपियाँ उठ्ने ब्यवस्था छ । सो व्यवस्था विपरीत मनपरी भाडा लिने चालकलाई कारवाही स्वरुप तीन हजार रुपियाँ जरिवाना हुने गरेको छ । गोरखापत्र दैनिकमा खबर छापिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x