×

NMB BANK
NIC ASIA

वाल्मार्टमा तलब : कामदारले एक वर्षमा कमाउने पैसा मालिकले कमाउँछन् एक मिनेटमै

फागुन ८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — विशाल रिटेल चेन वाल्मार्टको स्वामित्व रहेको वाल्टन परिवारले एक मिनेटमा कमाउने रकम त्यहाँका कामदारहरूले एक वर्षमा मात्र कमाउन सक्छन् । 

Muktinath Bank

सन् २०२० मा हुने राष्ट्रपति निर्वाचनमा उम्मेदवार बनेका बर्नी स्यान्डर्सले मालिक र कर्मचारीबीचको आम्दानीमा रहेको अन्तरका बारेमा ट्वीट गरे । त्यसपछि द वाशिङटन पोस्टले यसको तथ्यात्मक विश्लेषण गर्नका लागि आँकडा जुटायो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पाँच दिनसम्म काम अनि दुई दिन छुट्टीका साथ प्रतिदिन आठ घन्टाको हिसाबले हप्तामा कुल ४० घन्टा काम गर्छन् कामदारले । यसरी हेर्दा वाल्टन परिवारले प्रतिघन्टा १५.१० लाख डलर अर्थात् प्रति मिनेट २५ हजार १४९ डलर कमाइ गर्छन् । 


Advertisment
Nabil box
Kumari

रमाइलो कुरा के भने वाल्मार्टको एक हप्तामा ४० घन्टाको कार्यालय समय नभएर ३४ घन्टा मात्र छ । वाल्मार्ट युनियनको वेबसाइटमा बताइएअनुसार, कम्पनीले कर्मचारीहरूलाई प्रतिघन्टा नौ डलर दिने गरेको छ । 

Vianet communication
Laxmi Bank

यसको अर्थ हुन्छ, वाल्मार्टको कर्मचारीले ३४ घन्टा प्रति हप्ताको हिसाबले वर्षमा १६ हजार डलर कमाउँछ । 

अमेरिकामा डिभिडेन्डबाट हुने कमाइमा तलब वा ज्यालाको तुलनामा एकदमै कम कर असुलिन्छ । अमेरिकामा ६ लाख १२ हजार डलरभन्दा बढीको वार्षिक आमदानीमा ३७ प्रतिशत अनि डिभिडेन्ड इन्कममा मात्र २० प्रतिशत कर लागू हुन्छ । धेरैजसो जागिरेको तलब करको दायरामै नआउने कुरा फरक हो । 

तर वाल्मार्टका कर्मचारीले ६.२ प्रतिशत सामाजिक सुरक्षा कर तिर्नुपर्छ भने वाल्टन परिवारले यो कर तिर्नुपर्दैन । 

यसले गर्दा वाल्टन परिवारको आम्दानी १ लाख ३२ हजार डलरभन्दा बढी छ र यो सामाजिक सुरक्षा कर तिर्नु नपर्ने मापदण्ड हो । 

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

कात्तिक १४, २०७५

जर्मनी- जर्मनीका एक जना पूर्व नर्स नेल्स होएगेलले आफ्नो जिम्मेवारीमा रहेका १०० बिरामी मारेको मङ्गलबार स्वीकार गरेका छन् ।  जर्मनीको विश्वयुद्धपछिको इतिहासमा सबैभन्दा ठूलो मानिएको क्रमवद्धरूपमा भएको हत्याका आर...

असोज १, २०७५

काठमाडौं — अमेरिकाको उत्तरी क्यारोलाइना पुगेको फ्लोरेन्स आँधीले गर्दा परेको भारी वर्षाका कारण सर्प र गोही बगेर शहर पसेका छन् ।  एक चिडियाखानाले ३८ वटा सर्प हराएको भन्दै मानिसहरूलाई सचेत रहन सल्ल...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x