×

NMB BANK
NIC ASIA

संविधान संशोधनको माग दोहोर्‍याउँदै राजपाले भन्यो- हामीलाई उच्छृङ्खल बन्न बाध्य नपारियोस्

फागुन ८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं –राष्ट्रिय जनता पार्टी (राजपा)ले आफूहरूको धैर्यतालाई कमजोरी नठान्न सरकारलाई चेतावनी दिएको छ ।

Sagarmatha Cement
Muktinath Bank

प्रतिनिधि सभाको बुधवारको बैठकमा विशेष समय लिएर बोल्दै राजपा सांसद् लक्ष्मणलाल कर्णले संविधान संशोधन सहितका माग अविलम्ब पूरा गर्न सरकारको ध्यानाकर्षण गराउँदै अन्यथा चुप लागेर नबस्ने चेतावनी दिएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'संविधान संशोधनको माग सांसदको माग मात्र होइन मधेशी जनताको रगतको माग हो । रगतले सिँचिएको माग हो । जनताको रगतको सम्मान नगर्ने हो भने आश्वासनमा धेरै दिन बस्दैनौं,' कर्णले भने, 'हामी पर्खिराख्या छौं । हामीलाई फेरि संसद्‍मा उच्छृङ्खलता देखाउन बाध्य नपारियोस् । हाम्रो धैर्यतालाई कमजोरी नठानियोस् ।'


Advertisment
Nabil box
Kumari

प्रधानमन्त्रीलाई यस विषयमा आफूहरूले पटक-पटक ध्यानाकर्षण गराएको भन्दै उनले प्रधानमन्त्रीको कुरा पनि पूरा भएन भने राज्यमाथि विश्वास गर्ने कुनै आधार बाँकी नरहने बताए ।

Vianet communication
Laxmi Bank

साथै कर्णले मधेशी जनतामाथि लगाईएका राजनीतिक मुद्दाहरू अझै फिर्ता नलिइएको भन्दै आपत्ति समेत जनाए । कैलाली र जलेश्वर लगायतका जेलका सय जनाभन्दा बढी राजनीतिक बन्दीहरू रहेको उनको भनाइ छ ।

आफूहरूको मागलाई अझै पनि बेवास्ता गरिए सरकारलाई दिएको समर्थन फिर्ता लिएर सडक र संसद्बाट दुवैबाट संघर्ष गर्न बाध्य हुने कर्णको चेतावनी छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x