×

NMB BANK
NIC ASIA

५७ लाख नागरिक नागरिकताविहीन

फागुन ९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– नागरिकता लिन योग्य ५७ लाख नागरिक नागरिकताविहीन भएको पाइएको छ । २०६८ सालको जनगणनाअनुसार एक करोड ४० लाख ३० हजार २७१ जनाले नागरिकता लिएका थिए । यस्तै, गृह मन्त्रालयको तथ्यांकअनुसार २०६९ मा एक करोड ४२ लाख ५० हजार ३०७, २०७० मा एक करोड ५३ लाख ७६ हजार ७३७ जनाले नागरिकता लिएको गृह मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

Muktinath Bank

२०७१ मा एक करोड ५८ लाख १९ हजार ६५७ जनाले नागरिकता लिएका थिए भने सो अवधिसम्म नागरिकता नपाउनेको संख्या ४६ लाख ७७ हजार ५३ जना रहेको गृह मन्त्रालयको तथ्यांकमा उल्लेख छ । तर, यो संख्या अहिले बढेर ५७ लाख पुगेको विभिन्न अध्ययनले देखाएको छ, समाचार राजधानी दैनिकमा छ । सरोकारवाला निकायले विभिन्न अध्ययनको आधारमा गरेको प्रक्षेपणअनुसार आर्थिक वर्ष २०७५ सम्म आइपुग्दा मुलुकमा नागरिकता पाउनयोग्य भएर पनि नागरिकता नपाउनेको संख्या ५७ लाख पुगेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नागरिकता नपाउँदा उनीहरू सरकारले दिने सुविधाबाट वञ्चित भइरहेका छन् । गृह मन्त्रालयका अनुसार नागरिकता नपाउनेहरूमा बुबाआमाको पहिचान नभएका, मौसमी कामदारलगायत प्रकृतिका छन् ।
 


Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x