कात्तिक १५, २०८०
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
बनेपा- बनेपा नगरपालिका–५ स्थित ढकालखोला करिडोरको निर्माण शुरु भएको छ । वडाकार्यालयको रु १० लाख र स्थानीय उपभोक्ताको १५ प्रतिशत श्रमदानको रु दुई लाख गरी रु १२ लाखमा सो निर्माणकार्य शुरु भएको वडा नं ५ का वडाध्यक्ष बलराम अधिकारीले बताउनुभयो । अपुग रकमसमेत स्थानीय उपभोक्ताले चन्दा उठाएर सो कार्य अगाडि बढिरहेको वडाध्यक्ष अधिकारीले बताउनुभयो ।
“खोला मिचेर साँघुरो भएका कारण त्यसले वरिपरिको जग्गामा क्षति पुगेको र खोलालाई सफा राख्न यो कार्य अगाडि बढेको छ”, उहाँले भन्नुभयो, “यसले साँध सिमाना प्रष्ट पार्नुका साथै खोला सफा राख्न मद्दत गर्नेछ ।” करिडोर निर्माणका लागि रेवतीप्रसाद दाहालको नेतृत्वमा उपभोक्ता समिति गठन गरेर काम अगाडि बढिरहेको छ ।
करिडोर निर्माण भएपछि बर्खामा आउने बाढीका कारण सधैँजसो वरिपरिको जग्गा डुबानमा परी क्षति हुने अवस्थाबाट छुटकारा हुनुका साथै दायाँबायाँका सडकले पनि खोलालाई सुरक्षित बनाउने समितिले जनाएको छ । अहिले चण्डेश्वरी मार्गदेखि ढकाल गणेश मन्दिरसम्म खोला दायाँबायाँ सात÷सात मिटरको फराकिलो बाटोसहितको करिडोर निर्माणकार्य भइरहेको छ ।
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...