×

NMB BANK
NIC ASIA

लोकान्तर समाचार प्रभाव : विमानस्थलको पार्किङ शुल्क घट्यो, ठेकेदारले गल्ती स्वीकारे

फागुन ९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

विराटनगर- विराटनगर विमानस्थलमा पार्किङको नाममा बढी रकम लिइएको समाचारपछि त्यबारेमा विमानस्थलले ठेकेदार कम्पनीलाई स्पष्टीकरण सोधेको छ ।

Muktinath Bank

लोकान्तरमा विमानस्थलको बाहिरी पार्किङमा ठेकेदारको मनपरी भन्ने समाचार प्रकाशित गरेको थियो । समाचारलाई लिएर कार्यालयका प्रमुख टेकनाथ सिटौलाले मोटरसाइकलको पार्किङमा ५ रुपैयाँभन्दा बढी तिर्नु नपर्ने बताउँदै यदि त्यस्तो पाइए ठेकेदारलाई कारवाही गर्ने बताउँदै आएका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

फागुन ४ गते समाचार प्रकाशितपछि ठेकेदार कम्पनीलाई बोलाएर प्रमुख सिटौलाले बढी रकम लिएको बारेमा स्पष्टीकरण सोधेका थिए । ठेकेदार कम्पनी अत्रि कन्ष्ट्रक्सन एण्ड सप्लायर्स प्रा.लिले त्यहाँ पार्किङमा आएका सवारीबाट बढी रकम लिने गरेको स्वीकार गरेपछि ठेकेदार कम्पनीलाई बढी रकम लिनुको कारणसहित स्पष्टीकरण सोधिएको प्रमुख सिटौलाले जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

लोकान्तरका प्रदेश प्रतिनिधिलाई टेलिफोन गरी प्रमुख सिटौलाले ठेकेदारले गल्ती भएको र आइन्दा गल्ती नगर्ने र अहिले बनाइएको रसिद हटाउन तथा नयाँ रसिद छपाउन लिखित रुपमा भनिएको जानकारी दिए । त्यसको भोलिपल्टै फागुन ७ गतेदेखि ठेकेदार कम्पनीले पार्किङ घटाउनुको साथै नयाँ रसिदसमेत छपाएर काम गर्न थालेको छ ।

Vianet communication
Laxmi Bank

विमानस्थल बाहिर पार्किङमा राखिएको साइकल, मोटरसाइकल तथा कारहरूलाई बढी रकम लिएपछि त्यसको विरोध भएको थियो । तर ठेकेदारले बेवास्ता गर्दै आएको थियो । फागुन १ गतेदेखि नयाँ ठेकेदार आएपछि ५ रुपैयाँको मोटरसाइकल पार्किङ शुल्कबाट बढाएर १० देखि २० रुपैयाँसम्म ठेकेदारले लिँदै आएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x