×

NMB BANK
NIC ASIA

भारतीय क्लबलाई नेपाली टोलीले ८–० गोल अन्तरले हरायो

फागुन ९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ–भारतको गुहावटीमा जारी डा ता आओ सेन्टेनरी नर्थ इस्ट अन्तर्राष्ट्रिय फुटबल च्याम्पियनशिप अन्र्तगत आजको खेलमा नेपाल विजयी भएको छ ।

Muktinath Bank

उक्त अन्तर्राष्ट्रिय फुटलब च्याम्पियनशिपमा नेपालको प्रतिनिधित्व गरेको एन्फाको यू–२३ टोलीले आजको समूह चरणको दोस्रो खेलमा भारतको त्रिपुरा क्लबलाई ८–० गोल अन्तरले पराजित गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपालको जीतमा अभिषेक रिजालले ह्याट्रिक पूरा गरे । प्रिजेन तामाङले खेलको चौथो मिनेटमा गोल गर्दै नेपाललाई शुरुआती अग्रता दिलाएका थिए । त्यस्तै खेलको ३१आँै मिनेटमा रेजिन सुब्बाले गोल गर्दै पहिलो हाफमै नेपाललाई २–० को अग्रता दिलाएका थिए ।


Advertisment
Nabil box
Kumari

खेलको  ५२आँै मिनेटमा गोल गर्दै अभिषेकले नेपालको युवा टोलीलाई ३–० को स्थितिमा पु¥याएका थिए भने ६७आँै मिनेटमा प्रिजेनले व्यक्तिगत दोस्रो गोल गरे । त्यस्तै ६६आँै मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेका अभिषेकले ६९आँै मिनेटमा ह्याट्रिक पूरा गरे । धिरज श्रेष्ठले ७७औँ मिनेटमा नेपालका लागि सातौँ गोल गरे । लगत्तै अर्को मिनेटमा अभिषेकले व्यक्तिगत चौथो गोल गर्दै युवा टोलीलाई ८–० को फराकिलो जीत निकाल्न सफल भए ।

Vianet communication
Laxmi Bank

पहिलो खेलमा नेपाल बुधबार मेघालयसँग पराजित भएको थियो । नेपालले आफ्नो तेस्रो खेलमा आगामी शनिबार मणिपुरसँग खेल्नेछ ।

प्रतियोगितामा नेपाल समूह ‘बी’ मा छ । नेपालसँँगै समूह ‘बी’मा नागाल्याण्ड, मेघालय, मिजोराम, मनिपुर र त्रिपुरा छन् । प्रतियोगिताको तेस्रो खेलमा नेपालले ११ गते मणिपुरसँग खेल्नेछ । चौथो खेलमा १२ गते मिजोरमसँग खेल्नेछ । लिग चरणको अन्तिम खेलमा फागुन १३ गते नागाल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ । समूहका विजेता र उपविजेताले दोस्रो चरणमा भिड्नेछन् । 

उक्त च्याम्पियनशिपका लागि मुख्य प्रशिक्षकमा चेतनारायण श्रेष्ठ, सहायक प्रशिक्षकमा सल्यान खड्गी र गोलकिपर प्रशिक्षकमा छन्नुराम चौधरीलाई जिम्मेवारी दिइएको छ ।

नेपाली टोलीमा गोलकिपर सोजित गुरुङ, विष्णुकुमार केसी, सूर्य अधिकारी, डिफेण्डरमा राजन गुरुङ, असिम भुसाल, विश्वास उदास, गौतम श्रेष्ठ, रणद्दिन पौडेल, छिरिङ गुरुङ, मिडफिल्डरमा अनिल महर्जन, अरिक विष्ट, मिनस थापा, मिक्छेन तामाङ, नितिन थापा, अभिषेक रिजाल, शिशिर लेखी तथा फरवार्डमा रेजिन सुब्बा, राजीव लोप्चन, धिरज श्रेष्ठ र प्रेजन तामाङ छन् । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x