रोजगार प्रवर्द्धन केन्द्रसहित विभिन्न संघसंस्थामा कर्मचारी माग (सूचनासहित)

फागुन २३, २०७५

काठमाडौं– राष्ट्रिय रोजगार प्रवर्दन केन्द्रले प्रोजेक्ट मेनेजर, फाइनान्स तथा एडमिस्ट्रेसन ओअर्डिनेटलगायतका तीन पदमा कर्मचारी माग गरेको छ । 

यस्तै डाफोडी स्कुल, सिताराम गोकुल मिल्स, बालबाटीका स्कुललगायतले पनि कर्मचारी माग गरेका छन् । 
कर्मचारी मागसम्बन्धी सूचना हेर्नुहोस्


ADVERTISEMENT

 

फागुन २३, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस