×

NMB BANK
NIC ASIA

आतंकको त्रास

न्युजील्यान्डका दुई मस्जिदमा भएको गोलीकाण्डमा मर्नेको संख्या ४० पुग्यो, चारजना पक्राउ

चैत १, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – न्युजील्यान्डको क्राइस्टचर्चस्थित दुईवटा चर्चमा शुक्रवार भएको गोलीकाण्डमा मर्नेहरूको संख्या ४० पुगेको छ । चारजना बन्दूकधारीले दुई मस्जिदमा प्रवेश गरेर न्युजील्यान्डकै इतिहासको सबभन्दा खराब आतंकवादी घटना गराएका हुन् । 

Sagarmatha Cement
Muktinath Bank

प्रधानमन्त्री जासिन्डा आर्डर्नले लिनवूड मस्जिदमा १० जना मारिएको अनि डीन्स एभेन्यु मस्जिदमा ३० जना मारिएको बताएकी छन् । थप २० जना घाइते भएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यो अभूतपूर्व घटना भएको बताउँदै आर्डर्नले यसलाई आतंकवादी आक्रमणको संज्ञा दिइन् । 


Advertisment
Nabil box
Kumari

हिरासतमा राखिएका चारजना व्यक्ति आतंकवादी निगरानी सूचीमा थिएनन् । 

Vianet communication
Laxmi Bank

आक्रमणको योजना लामो समयदेखि बुनिएको स्पष्ट भएको प्रधानमन्त्री आर्डर्नले बताइन् । तीनजनालाई आक्रमणकै सिलसिलामा पक्राउ गरिएको थियो भने अर्का एकलाई छुट्टै पक्राउ गरिएको थियो । 

आर्डर्नले आरोपितहरूका बारेमा थप विवरण दिन नसक्ने बताइन् । 

आरोपितहरूको गाडीमा दुईवटा बम जडान गरिएको थियो तर त्यसलाई पछि निष्क्रिय पारिएको थियो । 

देशको राष्ट्रिय सुरक्षामा जोखिम स्तर उच्च बनाइएको छ । 

डिफेन्स फोर्सले क्राइस्टचर्चमा थप प्रहरी पठाएको छ । 

बन्दूकधारीहरूले मस्जिदमा अन्धाधुन्ध गोली प्रहार गरेका थिए । हिरासतमा रहेका चार व्यक्तिमध्ये तीन पुरुष हुन् भने एक महिला हुन् । 

न्युजील्यान्ड हेराल्डबाट
 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

कात्तिक १४, २०७५

जर्मनी- जर्मनीका एक जना पूर्व नर्स नेल्स होएगेलले आफ्नो जिम्मेवारीमा रहेका १०० बिरामी मारेको मङ्गलबार स्वीकार गरेका छन् ।  जर्मनीको विश्वयुद्धपछिको इतिहासमा सबैभन्दा ठूलो मानिएको क्रमवद्धरूपमा भएको हत्याका आर...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x