×

NMB BANK
NIC ASIA

सञ्जय दत्त लोकसभा चुनाव लड्दै छन् ?

चैत ३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

नयाँदिल्ली– राजनीतिक घरनासँग जोडिएका अभिनेता सञ्जय दत्त लोकसभा चुनाव लड्ने चर्चा चलेको छ । ५९ वर्षिय सञ्जय आउने निर्वाचनमा चुनाव लड्न सक्ने बताइएको छ ।

Muktinath Bank

मिडिया रिर्पोटका अनुसार सञ्जयले उत्तर प्रदेशको गाजियाबाद विधान सभामा चुनाव लड्न सक्छन् । तर यो पुष्टि भने भइसकेको छैन । आजतकका अनुसार उनीलाई एसपी वा बीएसपी जुनकुनै पार्टीले पनि पार्टीमा सहभागी बनाउने सम्भावना रहेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसअघि २०१३ मा फिल्म सुटिङका क्रममा सञ्जयले राजनीतिक दुनियाँ विल्कुलै फरक रहेको प्रतिक्रिया दिएका थिए । सञ्जय त्यो भन्दा पहिले समाजवादी पार्टीमा आवद्ध थिए । 


Advertisment
Nabil box
Kumari

सञ्जयका पिता सुनील कांग्रेस सांसद हुनुका साथै खेलमन्त्री पनि बनेका थिए भने उनकी दिदि प्रिया दत्त लोकसभा सांसद भइसकेकी छिन् । उनलाई कांग्रेसले नै टिकट दिएको थियो । आमा नगरिस पनि १९८० मा राज्यसभाका लागि चुनिएकि थिइन् । 

Vianet communication
Laxmi Bank

सञ्जयले पनि २००९ मा समाजवादी पार्टीबाट लोकसभा चुनावका लागि लड्ने फैसला गरेका थिए । तर, मुम्बइ बम धमाकामा नाम जोडिएपछि उनलाई सर्वोच्च अदालतले चुनाव लड्न रोक लगाएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

असोज १, २०७५

काठमाडौं — अमेरिकाको उत्तरी क्यारोलाइना पुगेको फ्लोरेन्स आँधीले गर्दा परेको भारी वर्षाका कारण सर्प र गोही बगेर शहर पसेका छन् ।  एक चिडियाखानाले ३८ वटा सर्प हराएको भन्दै मानिसहरूलाई सचेत रहन सल्ल...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

कात्तिक १४, २०७५

जर्मनी- जर्मनीका एक जना पूर्व नर्स नेल्स होएगेलले आफ्नो जिम्मेवारीमा रहेका १०० बिरामी मारेको मङ्गलबार स्वीकार गरेका छन् ।  जर्मनीको विश्वयुद्धपछिको इतिहासमा सबैभन्दा ठूलो मानिएको क्रमवद्धरूपमा भएको हत्याका आर...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x