×

NMB BANK
NIC ASIA

यसरी कांग्रेसले फेरि गुमायो गोवाको सत्ता

चैत ६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – गोवा विधानसभामा कांग्रेसले सबैभन्दा बढी सीट ल्याएको भए पनि गभर्नर मृदुला सिन्हासमक्ष उसले आफ्ना जम्मा तीनजना विधायक प्रस्तुत गर्न सक्यो । उता भाजपाले सत्तामा दाबी गर्दै सबै २१ विधायक प्रस्तुत गरेको सडक तथा राजमार्ग नितिन गडकरीले बताएका छन् । 

Sagarmatha Cement
Muktinath Bank

भाजपा अध्यक्ष अमित शाहले मनोहर पर्रिकरको मृत्युपछि गडकरीलाई तत्कालै गोवा पठाएका थिए र उनले भाजपालाई फेरि सत्तामा लैजान प्रमुख भूमिका खेले । आफ्नो दलसँग कम विधायक भए पनि उनले कांग्रेसलाई सत्ताबाहिर राख्न पर्दापछाडि बसेर भूमिका निर्वाह गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘हाम्रा १२ मात्र विधायक थिए अनि कांग्रस पनि १४ मा झरेको थियो । त्यसैले हामीलाई अन्य दल र स्वतन्त्र विधायकको समर्थन आवश्यक थियो । अहिले मन्त्रालय बाँडफाँडको काम भइसकेको छ र यो सरकारले राम्रो कामलाई अगाडि बढाउनेमा म विश्वस्त छु,’ गडकरीले बताए । 


Advertisment
Nabil box
Kumari

भाजपा नेता र साना दलबीचको विस्तृत छलफलपछि सत्तारोहणको बाटो खुलेको थियो । राजनीतिक तरलता कायम रहँदा साना दलको बार्गेनिङ शक्ति बढेको थियो । एउटा मात्र क्षेत्रीय दलले अर्कोतिर बफादारिता देखाएको भए सरकार गठन गर्न निकै गाह्रो हुन्थ्यो । 

Vianet communication
Laxmi Bank

भाजपाका सबै विधेयक र अन्य दलले पनि प्रमोद सावन्तलाई मुख्यमन्त्री बनाउन सहमति जनाएपछि सत्तारोहण झनै सहज भएको हो । 

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x