खासै रुचि नभए पनि होली मनाएँ : डा. बाबुराम भट्टराई [तस्वीरहरू]

चैत ६, २०७५

काठमाडौं- नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले खासै रुचि नभएपनि यस वर्ष आफूले फागु/होली मनाएको बताएका छन् ।

उनले बुधवार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, 'फागु/होलीप्रति खासै रुचि नभए पनि यो वर्ष डा. राकेश बर्माको संयोजनमा पहाड र मधेश संस्कृति दुवैको सम्मीश्रणसहित उत्साहपूर्वक मनाइयो ! धन्यवाद, डा. बर्मा र परिवार !'


ADVERTISEMENT

चैत ६, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस