×

NMB BANK
NIC ASIA

सांसद् रावलको माग– सडकमा गाई छाड्नेलाई कारवाही र छाडिएका गाईको संरक्षण होस् !

चैत ८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – राष्ट्रियसभा सदस्य दिलकुमारी रावल थापा ‘पार्वती’ले सडकमा बेवारिसे अवस्थामा छाडिएका गाईवस्तुको संरक्षणका लागि सरकारको ध्यानाकर्षण गराएकी छन् ।

Muktinath Bank

राष्ट्रिय सभाको शुक्रवारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद् रावलले सडकमा कष्टकर ढंगले रहिरहेका गाईवस्तुका लागि गौशाला निर्माण गरी संरक्षण गर्न सकिने विकल्प समेत सुझाइन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘दाङमा यस्ता गाईवस्तुको संरक्षणमा स्थानीय युवाहरू नै जुटेका रहेछन् । ४ बिघा जग्गा भाडामा लिएर उनीहरूले शुरू गरेको गौशालामा अहिले २ सयभन्दा बढी गाई राखिएको रहेछ । गाईवस्तुको मलमूत्र बिक्री र त्यहाँबाट उत्पादन हुने मल सदुपयोग गरी खेतीपाती गर्दा उनीहरूले वार्षिक ६/७ लाख रुपैयाँ आम्दानी समेत गरिरहेका रहेछन्,’ उनले भनिन्, ‘देशका अन्य ठाउँमा समेत यो विकल्पतर्फ सरकारले सोच्ने पो हो कि !’


Advertisment
Nabil box
Kumari

उनले सडकमा जथाभावी गाईवस्तु छाड्नेलाई कारवाही गर्न पनि माग गरिन् । ‘दूध दिँदासम्म पाल्ने र त्यसपछि सडकमा बेवारिसे छाडिदिने क्रम बढेको छ, यो कार्य अमानवीय त छँदैछ, निन्दनीय पनि हो,’ उनले भनिन्, ‘सडकमा गाईवस्तु जथाभावी छाड्नेलाई कारवाही किन हुँदैन ? यस्तो अमानवीय कार्यमा संलग्नलाई कानूनको दायरामा ल्याइयोस् ।’

Vianet communication
Laxmi Bank

काठमाडौं मात्र नभएर धनगढी लगायतका शहरमा गाईवस्तु जथाभावी सडकमा छाडिँदा समस्या भइरहेको सांसद रावलको भनाइ छ ।

साथै उनले काठमाडौंको सडकमा २० हजारभन्दा बढी कुकुरहरू रहेको भन्दै यसले पारिरहेको अप्ठ्यारोतर्फ पनि सरकारको ध्यानाकर्षण गराइन् ।

‘सडकमा रहेका यस्ता कुकुरहरूलाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने कुरामा राज्यको ध्यान तुरुन्त जाओस्, यिनीहरूलाई कतै एकतृत गरेर व्यवस्थापन गर्ने या अन्य कुनै विकल्प हुन्छ, त्यसतर्फ यथाशीघ्र सोच्न सम्माननीय अध्यक्ष महोदयमार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले भनिन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x