सेनामा जागिर खुल्यो, शिक्षकदेखि डकर्मीसम्मका पदमा आवेदन दिन सकिने (सूचनासहित)

चैत १३, २०७५

काठमाडौं– नेपाली सेनाले विभिन्न महाविद्यालय र विद्यालयमा विभिन्न पदमा दर्खास्त आह्वान गरेको छ । सैनिक कल्याणकारी योजना निर्देशनालय जंगी अड्डाका अनुसार सूचना जारी भएको मितिदेखि १५ दिन भित्र कार्यालय समयमा कल्याणकारी योजना निर्देशनालय, जंगी अड्डा तथा सम्बन्धित महाविद्याल/विद्यालयहरुमा दर्खास्त दिन सकिने छ ।

थप जानकारीको लागि तलको सूचना हेर्नुहोस् । 


ADVERTISEMENT


 

चैत १३, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस