×

NMB BANK
NIC ASIA

आमिर, सलमानदेखि कट्रिनासम्मको यस्तो छ शैक्षिक योग्यता

चैत १३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– अहिले भारतमा १० र १२ कक्षाको बोर्ड परीक्षा चलिरहेको छ । आफ्नो करियर बनाउनकै लागि छात्रछात्राहरूले मिहेनत गरिरहेका छन् । तर भारतका फिल्मी क्षेत्रका कतिपय कलाकारहरूले विद्यालय नै गएका छैनन् भने कतिपयले फेल भएपछि शिक्षालाई निरन्तरता दिएका छैनन् ।

Muktinath Bank

बलिउडका स्टार कलाकारहरू विद्यालय नै गएका छैनन् र कलेजमा पढेकै छैनन् भन्दा अचम्म लाग्न सक्छ । तर, उनीहरूले अध्ययनतर्फबाट भन्दा पनि कलाकारीता क्षेत्रबाटै आफ्नो उच्च पहिचान बनाएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आमिर खान– खान २५ वर्षभन्दा बढी समयदेखि फिल्मी क्षेत्रमा छन् । उनले कुन विद्यालयमा कहिले र कति पढे भन्ने रेकर्ड छैन । एक टेलिभिजन च्यानलसँगको अन्तर्वार्ताका क्रममा उनले विद्यालयसँग आफ्नो कुनै नाता नरहेको बताएका छन् । 


Advertisment
Nabil box
Kumari

सलमान खान– सिंधिया स्कुल ग्वालियर र सेन्ट स्टीन्सलाँ स्कुल मुम्बइपछि उनले नेश्नल कलेज मुम्बइमा भर्ना भए । तर त्यसपछि उनी कलेज गएका छैनन् । सलमानले माध्यमीक शिक्षासम्म अध्ययन गरेका छन् ।

Vianet communication
Laxmi Bank

अक्षय कुमार– अक्षय खालसा कलेज मुम्बइमा ११ कक्षामा भर्ना भए । तर त्यसपछिको उच्चशिक्षाबाट उनी टाँढै छन् । एक अन्तरर्वार्तामा उनले भनेकाछन्, ‘विद्यालय शिक्षालाई प्राथमिकता दिइन र अनुशासन नै ठूलो कुरा हो ।’

कट्रिना कैफ– अभिनेत्री कटरीना क्याफ पनि विद्यालय जान पाइनन् । ७ भाइबहिनीमा उनी एक हुन् जो सानै उमेरमा परिवारसँग अलग हुनु परेको थियो । उनी १४ वर्षकै उमेरमा मोडलिङ क्षेत्रमा लागेकी थिइन् । जसका कारण उनले पढाइलाई निरन्तरता दिन सकिनन् ।

दीपिका पादुकोण– माध्यमीक स्तरको पढाइमा हासिल गरेकी छिन् । सोफिँया स्कुल बैंलोरबाट विद्यालय तहको शिक्षा उनले प्राप्त गरेकी हुन् । 

करिश्मा कपुर– एकपछि अर्को हिट फिल्म गरेकी करिश्माले मात्र ६ कक्षा पढेकी छन् । 

आलिया भट्ट– आलियाले पनि विद्यालय तहको शिक्षा लिएकी छन् । सानै उमेरमा फिल्मी क्षेत्रमा प्रवेश गरेकी उनले विद्यालयपछि कलेजको शिक्षालाई निरन्तरता दिन भ्याइनन् । 

काजोल– अभिनेत्री काजोल पनि कम अध्ययन गरेकी अभिनेत्रीभित्र नै परेकी छन् । उनले पनि विद्यालय तहको शिक्षा मात्रै हासिल गरेकी छिन् । 

कंगना रनौत– कंगनाले पनि उच्च शिक्षामा पछि परेकी छन् । उनी १२ कक्षामा फेल भएकी थिइन् । फेल भएपछि उनले पढ्ने मानसिकता नै त्यागेकी हुन् । 

अर्जुन कपुर– अर्जुन पनि १२ कक्षा फेल भएका अभिनेता हुन् । बलिउडमा जमेका उनी उच्चशिक्षामा भन्दा पनि फिल्मी क्षेत्रमा बढी लगाव भएका कलाकारमा पर्दछन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x