×

NMB BANK
NIC ASIA

सुर्खेत - कर्णालीमा रहेका गरीब किसानहरुलाई माथि उकास्न 'किसान-सरकार हातेमालो कार्यक्रम' संचालन हुने भएको छ ।

Sagarmatha Cement
Muktinath Bank

कर्णाली प्रदेश सरकारले प्रदेशभित्रका १० वटा जिल्लाका सबैभन्दा गरीब स्थानीय तह छनोट गर्ने र त्यसमा पनि गरीब वडा छनोट गरेर यहाँको गरीबीलाई अन्त्य गर्न नमूनाका रुपमा कार्यक्रम संचालनको थालनी गरिने भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले लोकान्तरलाई जानकारी दिईन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘हरेक स्थानीय तहमा रहेको सबैभन्दा बढी गरीब गाँउ छनौट गर्दैछौं,' मन्त्री केसीले भनिन्, ‘अनि त्यहाँ आयमूलक वा अन्य के काम गर्दा किसान समृद्धितर्फ जान्छन् त्यही काम गर्छौं र नमूना गाउँ बनाउँछौं ।’


Advertisment
Nabil box
Kumari

मन्त्री केसीले कृषिका सबै योजना तथा कार्यक्रमहरु वास्तविक किसान केन्द्रित हुन जरुरी रहेको बताईन् । ‘विगतमा संचालन गरिएका कार्यक्रमहरु वास्तविक किसानसँग नभइ विचौलिया र टाठाबाठहरूले प्राप्त गरेका थिए,' उनले भनिन्, ‘अबका कार्यक्रमहरु लक्षित वर्गसँग पुग्ने गरी संचालन गर्नुपर्छ ।’

Vianet communication
Laxmi Bank

सरकारका प्रवक्ता समेत रहेकी केसीले तीनतहका सरकारको उचित समन्वयवाट मात्र कर्णालीको विकास सम्भव हुने बताइन् ।

‘तीनै तहका सरकारबीच उचित समन्वय नहुँदा योजना, कार्यक्रम तथा बजेटमा दोहोरोपना भएकाले अहिलेको प्रमुख आवश्यकता भनेको सबैबीचको समन्वय हो,' उनले लोकान्तरसँग कुरा गर्दै भनिन्, ‘बजेट कार्यान्वयन तथा प्रदेश र स्थानीय तहबीचमा उचित समन्वय तथा सहकार्य गर्न सहज होस् भनेर मन्त्रालयले प्रदेशभित्रका सबै स्थानीय तहका कृषि तथा पशुसेवाका प्रमुखहरुलाई समन्वयात्मक बैठक तथा तालिमको आयोजना गर्नेछौं ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x