×

NMB BANK
NIC ASIA

सरकार र बुद्धिजीवीलाई प्रश्न : देशलाई धर्मनिरपेक्ष बनाउनुको कारण के हो ?

बैशाख ३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – आफ्नो देशको संविधानमा धार्मिक राज्य लेख्ने केही पश्चिमा राष्ट्रहरू नेपालको संविधानमा धर्म निरपेक्ष लेख्न सक्रिय हुनुको कारण खोज्न माग गरिएको छ ।

Sagarmatha Cement
Muktinath Bank

चैत्र नवरात्रका अवसरमा नेपाल मष्टो प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा अन्तरधार्मिक परिषद्का सचिव केशवप्रसाद चौलागाईंले नर्वेको संविधानमा धार्मिक राज्य लेखिएको उल्लेख गर्दै नेपाललाई धर्म निरपेक्ष लेख्न नर्वेजियन सरकारी संस्था सक्रिय हुनुको कारण खोज्न बुद्धिजीवी र सरकारसँग माग गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसको खोजी गर्ने काम धार्मिक संस्था र कर्मकाण्ड गर्ने पण्डितको मात्र हुन नहुने उनको भनाइ थियो । कार्यक्रममा भारतको गोवा केन्द्रीय कार्यालय रहेको हिन्दू जनजागृति समितिका मार्गदर्शक डा. चारुदत्त पिङ्गलेले बेलायतमा लिखित संविधान नभएपनि त्यस भूमिको प्राचीन धर्म क्रिश्चियन भएकाले त्यसका आधारमा राज्य चलेकोतर्फ नेपाल–भारतका शासकको ध्यान जानुपर्ने बताए ।


Advertisment
Nabil box
Kumari

सन् २०२३ सम्म समितिले भारतलाई हिन्दू राष्ट्र बनाउने लक्ष्य राखेर गतिविधि गरिरहेको उनले जानकारी दिए । नेपाल, भारतमा ९० प्रतिशतभन्दा बढी वैदिक सनातन ॐ कार परिवारका धर्मावलम्बी भएपनि निरपेक्ष लेख्दा जनमत नलिइएकाले यस्तो शासन लोकतान्त्रिक हुनसक्छ कि सक्दैन भनी पिङ्गलेले प्रश्न गरे ।

Vianet communication
Laxmi Bank

धर्मका माध्यमबाट देशकै स्वास्थ्य बिगार्न खोजिएकाले आफू मेडिकल चिकित्सकको जागिर छाडेर समितिमा सक्रिय रहेको उनको भनाइ थियो । त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. सुरेन्द्र केसीले मौलिक धर्म संस्कृतिको संरक्षण गर्नु राज्यको दायित्व भए पनि धर्मान्धताले मानवता र सामाजिकता हराउन दिनु नहुने विचार राखे ।

कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष विष्णु खड्कालगायतले धर्मलाई माध्यम बनाएर केही देशीविदेशीले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्न खोजेकोतर्फ सबै सचेत रहनुपर्ने बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x