×

NMB BANK
NIC ASIA

अब टीभीएसका बाइक र स्कुटरहरू दराजमार्फत किन्न पाइने

बैशाख ३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं- जगदम्बा मोटर्स दुई तथा तीन पांग्रे सवारीको उत्पादक टीभीएस मोटर कम्पनीको नेपालभरिकै एकमात्र आधिकारिक बिक्रेता हो।

Sagarmatha Cement
Muktinath Bank

नेपालमा वस्तु तथा सेवाको विद्युतीय कारोबार प्रणालीको विकासमा नेतृत्वदायी भूमिकामा रहेको दराजले दक्षिण एसियाका देशहरू पाकिस्तान, बंगलादेश, नेपाल, श्रीलंका र म्यानमारमा सेवा दिँदै आएको छ। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यो नयाँ वर्षमा टीभीएस किन्न इच्छुक ग्राहकहरूका १० अप्रिलमा जगदम्बा मोटर्स प्रालिका भाइस प्रेसिडेन्ट दिपक अग्रवाल र दराज अनलाइनका व्यवस्थापकीय निर्देशक लिनो एलेरिङबीच भएको एउटा सम्झैताअनुसार अब दराज अनलाइनबाट टीभीएसका मोटरसाइकल र स्कुटरहरू खरिद गर्न सकिने छ ।


Advertisment
Nabil box
Kumari

नयाँ वर्षको शुरूवातमा ल्याइएको यस अफरमा काठमाडौंका ग्राहकहरूले दराजबाट कुनै पनि टीभीएसका बाइक वा स्कुटर किन्दा १० हजार रुपैयाँको छुट पाउनेछन् । सीमित अवधिको लागि दिइएको छुट पहिलो १०० जना ग्राहकहरूका लागि मात्र लागू हुने कम्पनीले जनाएको छ ।  

Vianet communication
Laxmi Bank

अनलाइन व्यापारको माहोल राम्रो बन्दै गएको नेपालमा बाइकहरू पनि अनलाइनबाट किन्न पाउनु नौलो प्रयोग हुनेछ । यसको व्यापकता आउने दिनहरूले देखाउने नै छन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बैठकले शुक्रबार मध्यराति १२ बजेर १ मिनेटदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ तथा डिजेल तथा मट्टितेलको मूल्य ४ रु...

मंसिर ८, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य तय गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली)को अधिकतम थोक मूल्य प्रतिकिलो ९० रुपैयाँ र गोलभेँडा ठुलो (भारतीय)...

कात्तिक २०, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली) को अधिकतम थोक मूल्य प्रतिकिलो ७० रुपैयाँ रहेको छ ।  ...

माघ १८, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले आज बिहीबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढेको छ भने ड...

कात्तिक २८, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुला (नेपाली) को अधिकतम थोकमूल्य प्रतिकिलो ७०, गोलभेँडा ठुलो (भारतीय) को ७०, गोलभ...

कात्तिक २४, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुला नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ७० तथा भारतीयको ५० रुपैयाँ कायम रहेक...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x