×

NMB BANK
NIC ASIA

असान्ज पक्राउ परेपछि इक्वेडरमा हाहाकार, भयो चार करोड साइबर आक्रमण

बैशाख ३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – विकिलिक्सका संस्थापक जुलियन असान्जलाई इक्वेडरले दिएको शरण फिर्ता लिएपछि लन्डन प्रहरीले उनलाई पक्राउ गरेको विदितै छ । घटनापछि आफ्ना सार्वजनिक संस्थाहरूको वेबपेजमा चार करोड साइबर आक्रमण गरिएको इक्वेडरले जनाएको छ । 

Muktinath Bank

इक्वेडरका सूचना तथा सञ्चार राज्यमन्त्री प्याट्रिसियो रीलले यी आक्रमण बिहीवारदेखि नै शुरू भएको र धेरैजसो आक्रमण अमेरिका, ब्राजिल, होल्यान्ड, जर्मनी, रोमानिया, प्रलान्स, अस्ट्रिया र बेलायतबाट भएको बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दूरसञ्चार मन्त्रालयको विद्युतीय सरकार विभागका उपसचिव जेभिएर जाराका अनुसार, व्यापक साइबर आक्रमण गरिएपछि इन्टरनेट नै बन्द गर्नुपरेको थियो । आक्रमण असान्ज समर्थक गुटले गरेको उनले बताए । 


Advertisment
Nabil box
Kumari

साइबर आक्रमणका कारण राष्ट्रबैंक, राष्ट्रपति कार्यालय, राजस्व विभाग, मन्त्रालयहरू र विश्वविद्यालयहरू प्रभावित बनेका छन् । 

Vianet communication
Laxmi Bank

लन्डनस्थित इक्वेडरको दूतावासमा सात वर्षदेखि बसिरहेका असान्जmाई राष्ट्रपति लेनिन मोरेनोले शरणार्थी हैसियत खोसेपछि असान्ज पक्राउ परेका थिए । अर्काको देशका आन्तरिक मामिलामा हस्तक्षेप गरेको र जासूसी गरेको आरोप लगाउँदै इक्वेडरले शरण दिन अस्वीकार गरेको हो । 

इक्वेडरका परराष्ट्रमन्त्री जोश भ्यालेन्सियाले असान्जमाथि गलत व्यवहार नगरिएको बरू असान्जकै व्यवहार गलत र अपमानजनक रहेको बताए । 

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x