×

NMB BANK
NIC ASIA

यस्ता संकेतले बताउँछ तपाईको जन्म किन भएको हो ?

बैशाख ३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

मानव भएर जन्म लिनुलाई सौभाग्यका रूपमा लिइन्छ । भनिन्छ छ कि हजारौं जुनी ग्रहण गरेर राम्रो कर्म गरेपछि मात्रै आत्माले मानवको रुपमा जन्म लिन पाउँछ । मानव रुपमा आत्मा जो पनि कर्म गर्छ त्यो नै उसको नियती बन्छ । 

Sagarmatha Cement
Muktinath Bank

यो पनि भनिन्छ कि हरेक आत्मा एक नयाँ शरीर धारण गर्नु अगाडि एक नयाँ उद्देश्य निर्धारित गर्छ । अर्थात् आत्मा (जो अदृश्य हुन्छ) ले आफ्नो स्वरुपमा एक नयाँ उद्देश्य लिएर जमिनमा आउँछ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पूर्वजन्म तथा पुनर्जन्म
पुर्वजन्म र पुनर्जन्मजस्ता कुरामा विश्वास गरे पनि नगरेपनि यसका बारेमा पढ्न सबैका लागि रोचक हुन्छ । तपाई आफ्नो पछिल्लो जन्ममा के हुनुहन्थ्यो र अबको जन्ममा के हुनुहुन्छ भनेर त हामी भन्न सक्दैनौं । 


Advertisment
Nabil box
Kumari

तर एक कुरा तपाईलाई हामी के भन्न सक्छौं भने यदि तपाईसँग केही निश्चित घटना घट्छन् भने सम्झनुहोस् यो जन्ममा तपाई कसैका लागि विशेष हुनुहुन्छ । यसको अर्थ हो कि कुनै विशेष व्यक्तिलाई मद्दत पुर्याउन तपाईले यो जन्म लिनुभएको हो । 

Vianet communication
Laxmi Bank

तपाईको आसपासका व्यक्ति
तपाई जोसँग पनि भेटिनुहुन्छ, उनीहरु सधैं तपाईलाई आफूसँग राख्न चाहन्छन् । जो तपाईको नजिक छन्, उनीहरु कहिल्यै तपाईसँग दिक्क (वोर) हुँदैनन् र तपाईविना आफ्नो जिन्दगीको कल्पना गर्न सक्दैनन् भने सोच्नुहोस् तपाईको जन्म तिनै व्यक्तिका लागि भएको हो । 

दोस्रो व्यक्तिको बारेमा बढी सोच्नु
यदि तपाई अन्य व्यक्तिको बारेमा धेरै सोच्नुहुन्छ, अथवा आफ्नो भन्दा पनि उसको महत्वलाई बढ्ता ठान्नुहुन्छ भने तपाईको जन्म उसका लागि भएको हो भनेर सोचे हुन्छ । 

त्यागको भावना 
तपाईको लागि जीत भनेको ‘हार’ हो भने सोच्नुहोस् तपाईमा त्यागको भावना छ । अर्थात् तपाई अरुको मन दुखाएर कुनै पनि कुरा हासिल गर्न चाहनुहुन्न । धेरैपटक तपाई स्वयंलाई त्यागेर पनि दोस्रो व्यक्तिको मद्दतका लागि अगाडि बढुनुहुन्छ । यस्तो गर्नाले तपाईलाई छुट्टै आनन्द मिल्छ भने सोच्नुहोस् तपाईको जन्म अरुका लागि हो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x