×

NMB BANK
NIC ASIA

सुर्खेत–कालीकोट जिल्लाको मोडल कृषि सहकारी संस्था लिमिटेडको गाडी दुरुपयोग भएको पाइएको छ । 

Sagarmatha Cement
Muktinath Bank

संस्थाका अध्यक्ष रत्न प्रसाद आचार्यले खसीबोका ढुवानीका लागि २०७४ साउनमा प्याक्टबाट खरिद गरिएको गाडी भाडामा सुर्खेत नेपालगञ्ज तथा काठमाडौं सम्म पठाउने गरेको पाइएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यति सम्मकी उनले गाडी भाडा उठाएर हिनामिना गरेपनि गाडी चलाउने चालकलाई भने विगत ६ महिना देखि तलबसम्म दिएका छैनन् । 
गाडी चालक धिरज शाहीले अहिले गाडी नियन्त्रणमा लिएका छन् । 


Advertisment
Nabil box
Kumari

‘मेरो  ६ महिनादेखिको तलब नदिएका कारण मैले गाडी नियन्त्रणमा लिएको हुँ’, गाडी चालक शाहीले भने, ‘मेरो तलब नदिएसम्म गाडी नियन्त्रणमा नै राख्नेछु ।’  अहिले उक्त गाडी वीरेन्द्रनगरमा रहेको बस काउण्टरमा राखिएको  छ भने गाडीको चाबी उनले नियन्त्रणमा लिएका छन् ।

Vianet communication
Laxmi Bank

उनले आफूले गाडीमा भाडाका यात्रु ओसारपसार गर्दै आएको बताए । ‘मैले काठमाडौं, सुर्खेत, नेपालगञ्जसम्म भाडामा यात्रु बोकेको गरेको छु’ उनले भने, ‘उक्त गाडी भाडा अध्यक्ष आफैले बुझ्ने गरेका छन् ।’ अहिलेसम्म लाखौं रुपैयाँ भाडावापत उठिसकेको उनको भनाई छ ।

सहकारी संस्थाका एक सदस्यले अहिलेसम्म भाडा वापतको रकम भनेर अध्यक्षले बैंकमा जम्मा गरेको थाहा नभएको बताए । ‘हामीलाई अहिलेसम्म गाडी भाडा कति उठेको छ । जानकारी  नै छैन’ उनले भने, ‘सहकारी संस्थामा अध्यक्षको रजाई चलेको छ । उनको मनमर्जी बढिरहेको छ ।’ 

एउटा प्रयोजनका लागि ल्याइएको गाडीलाई अर्कै प्रयोजनमा लगाउनु दुखद भएको उनको भनाई छ ।
‘जुन उद्देश्य पूरा गर्न संस्थामा गाडी आएको हो । त्यही अनुसार प्रयोग गर्न पर्थ्यो’ उनले भने, ‘तर अध्यक्षले व्यक्तिगत रुपमा भाडामा लगाएर व्यापक अनियमितता गरेका छन् ।’ 

उनले गाडीबाट  उठेको भाडा फिर्ता गराउनु पर्ने बताए ।
यता अध्यक्ष शाही पनि गाडी चालकले नियन्त्रणमा लिएको स्वीकारेका छन् ।   ‘ड्राइभरको तलब नदिएको साँचो हो । म आज दिन्छु’ उनले भने, ‘तर म तपाई सँग भोली (आइतबार) कुरा गर्छु ।’ उनले त्यसपछि फोन नै उठाएनन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x