×

NMB BANK
NIC ASIA

आईपीएल : अस्ट्रेलियाली ब्याट्सम्यान, जो लगातार ५ पटक शून्यमा आउट भए

बैशाख १०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

एजेन्सी- राजस्थान रोयल्सका अस्ट्रेलियाली ब्याट्सम्यान एश्टन टर्नरले १२ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)मा अहिलेसम्म खाता खोलेका छैनन् । एश्टन टर्नर यस आईपीएलमा तीन म्याच खेल्दा तीनैमा शून्यमा आउट भए । राजस्थान रोयल्सका लागि तेस्रो म्याचमा पनि इश्टन गोल्डन डकका शिकार भए । एश्टन टर्नरले दिल्ली क्यापिटल्सविरुद्ध पनि खाता खोल्न सकेनन् । 

Sagarmatha Cement
Muktinath Bank

दिल्ली क्यापिटल्स अघि एश्टन टर्नर मुम्बई इन्डियन्स र किंग्स इलेभन पञ्जाबविरुद्धको खेलमा पनि शून्यमा आउट भए । लगातार आईपीएलमा तीनज पटक शुन्यमा आउट हुने खेलाडी उनी मात्रै होइनन् । यसअघि अशोक डिंडा, गौतम गम्भीर, राहुल शर्मा, शर्दुल ठाकुर र पवन नेगी पनि लगातार तीन पटक शून्यमा आउट भएका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लगातार पाँच पटक शून्यमा भए आउट


Advertisment
Nabil box
Kumari

५० लाख खर्च गरेर इश्टनलाई राजस्थान रोयल्सले क्लबमा भित्र्याएको हो । एश्टन टर्नर लगातार पाँच पटक गोल्डन डकका शिकार भए । तीन पटक आईपीएलमा, एक पटक अन्तर्राष्ट्रिय टी-ट्वान्टीमा र एक पटक बिग बासमा शून्यमा पेभेलियन फर्के । 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x