×

NMB BANK
NIC ASIA

रिना बस्नेत प्रकरण : तनावग्रस्त पथरी बजार ६ घण्टापछि खुल्यो

बैशाख १०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

विराटनगर- दिनभर तनावग्रस्त बनेको मोरङको पथरी शनिश्चरे नगरपालिकामा रहेको पथरी बजार दिउँसोदेखि सामान्य बन्दै गएको छ । 

Muktinath Bank

शनिवार हत्या गरिएकी रिना बस्नेतको घटनाको सत्यतथ्य बाहिर ल्याउनुपर्ने भन्दै आन्दोलन चर्काएका स्थानीय र प्रहरीबीच  पटक-पटक झडप भएको थियो । प्रहरीले प्रदर्शनकारीलाई नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरेपछि समस्या जटिल बनेको थियो । झडपका क्रममा पाँच जना घाइते पनि भए । घाइते २ जनाको स्थानीय पथरी हस्पिटलमा उपचार भइरहेको र ३ जनालाई विराटनगर ल्याइएको छ ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

घटनाको सत्यतथ्य छानबिनका लागि वार्ता टोली बन्ने भएपछि आन्दोलनरत स्थानीयले तत्काल आन्दोलन स्थगन गरेका छन् । 


Advertisment
Nabil box
Kumari

नगर प्रमुख दीलिपकुमार राईले सम्बोधन गर्दै सबैलाई समेटेर वार्ता समिति बनाउने बताए । आन्दोलनकारीलाई सम्बोधन गर्दै मेयर राईले संघर्षरत पक्ष, नगरपालिका र प्रहरी प्रशासनबीच वार्ता गर्ने टोली गठन गर्ने भन्नेबारे सहमति गरेको जानकारी दिए । मेयरले गरेको सम्बोधनपछि स्थानीयले बिहान ९ बजे देखि बन्द रहेको राजमार्ग खुलाएका छन्  । 

Vianet communication
Laxmi Bank

प्रहरी कार्यालयमा नगर प्रमुख र उपप्रमुख बसेर वातावरण शान्त बनाउने प्रयास भइरहेको बेला प्रहरीले अश्रुग्यास प्रहार गर्दा समस्या थप बल्झिएको थियो । 

अहिले पथरीको अवस्था सामान्य छ । सवारी चल्न थालेका छन् भने बजार पसल पनि खुल्न थालेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x