×

NMB BANK
NIC ASIA

महिला क्रिकेटको उपाधि एपिएफलाई

बैशाख १०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

घोराही-  दाङको लमहीमा सम्पन्न आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताअन्तर्गत महिला क्रिकेटको उपाधि एपिएफ क्लबले जितेको छ । उपाधिका लागि आज प्रदेश नं १ र एपिएफबीच खेल भएको थियो । एपिएफले प्रदेश १ लाई ८७ रनले पराजित गरेको हो ।

Muktinath Bank

टस जितेर ब्याटिङ गरेको एपिएफले निर्धारित २० ओभरमा सवै विकेट गुमाउँदै एर १२८ रन बनायो । यसका लागि ज्योति पाण्डेले ४५ तथा सीता राना मगरले ४२ रन बनाइन् । बलिङतर्फ प्रदेश १ की रुविना क्षेत्री, सबनम राई र सङ्गीता राईले तीन/तीन विकेट लिइन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एक सय २९ रनको विजयी लक्ष्यका साथ मैदानमा उत्रिएको प्रदेश १ ले १९ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै ४१ रन मात्र बनायो । प्रदेश १ का लागि रश्मी शर्मा चौलागाईंले अविजित २७ रन बनाइन् । बलिङतर्फ एपिएफकी रितुकुमारी कनोजिया, सरिता मगर र सीता राना मगरले दुई÷दुई विकेट लिए । आजको खेलमा रीता राना मगर ‘प्लेयर अफ दी म्याच’ घोषित भइन् ।


Advertisment
Nabil box
Kumari

प्रतियोगितामा उत्कष्ट बलर प्रदेश १ की सङ्गीता राई, उत्कृष्ट ब्याट्सवुमन सुदूरपश्चिम प्रदेशकी कविता जोशी र प्लेयर अफ दी टुर्नामेन्ट प्रदेश १ की रुविना क्षेत्री घोषित भइन् । प्रतियोगिताको कास्य पदक सुदूरपश्चिम प्रदेशले प्राप्त ग¥यो ।

Vianet communication
Laxmi Bank

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x