भारतीय कम्पनीसँग १० लाख स्मार्ट लाइसेन्सको ठेक्का

बैशाख १२, २०७६

काठमाडौं–सरकारले यही साता थप १० लाख विद्युतीय सवारीचालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) को ठेक्का सम्झौता गर्ने भएको छ । 
भारतीय कम्पनी मद्रास सेक्युरिटी प्रिन्टर्ससँग स्मार्ट लाइसेन्स उपलब्ध गराउनेबारे सम्झौता हुन लागेको हो । 
यातायात व्यवस्था विभागले ७ वैशाखभित्रै ठेक्का सम्झौता गर्ने जानकारी दिएपनि ढिलागरी सम्झौता हुन लागेको हो । नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ । 
 


ADVERTISEMENT

बैशाख १२, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस