×

NMB BANK
NIC ASIA

जग्गा, जमीन तथा सम्पत्तिको मूल्याङ्कनबारे कार्यविधि बनाउँदै राष्ट्र बैंक

बैशाख २०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ–नेपाल राष्ट्र बैंकले जग्गा, जमीन तथा सम्पत्तिको मूल्याङ्कनका विषयमा कार्यविधि बनाउने भएको छ । 

Sagarmatha Cement
Muktinath Bank

नेपाल भ्यालुयर्स एशोसिएशनको चौथो अधिवेशनलाई आज काठमाडौँमा सम्बोधन गर्दै बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले अन्तर्राष्ट्रिय रुपमै महत्वपूर्ण र व्यावसायिक रहेको उक्त पेशालाई विश्वसनीय र वास्तविक बनाउन कार्यविधि ल्याउन लागिएको जानकारी दिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

 चार वर्षअघि यस्तै विविध समस्याका कारण १६ बैंक समस्याग्रस्त भएकामा अहिले विस्तारै १४ बैंकले सेवा दिन थाले पनि दुई बैंक अझै अगाडि आउन नसकेको बताए । 


Advertisment
Nabil box
Kumari

उनले कार्यविधि बनाएपछि जोखिम कम हुने विश्वास व्यक्त गरे । कुनै पनि वस्तुको मूल्याङ्कन नभएमा मूल्य नै नहुने उल्लेख गर्दै उहाँले सानो कुराले समेत समग्रतामा असर गर्ने हुँदा सही रुपमा मूल्य निर्धारण गर्नसमेत मूल्याङ्कन कर्तालाई आग्रह गरे । कुनै पनि बैंक तथा वित्तीय संस्थामा ऋण लिनका लागि जग्गा जमीन र सम्पत्तिको मूल्याङ्कनमा उनीहरुको आवश्यकता पर्छ । त्यही मूल्याङ्कनको आधारमा नै ऋण प्रदान हुन्छ । सही काम हुन सकेन भने संस्था बदनाम हुने र बैंकसमेत जोखिममा पर्ने भएकाले सचेत हुन गभर्नर नेपालले आग्रह गरे । 

Vianet communication
Laxmi Bank

विदेशी सङ्घसंस्थाले कुनै देशलाई ऋण दिन वा लगानी गर्नका लागिसमेत गार्हस्थ उत्पादन, आय, सम्पत्ति, राजनीति, नीति नियम कस्तो छ भन्ने जस्ता आधार लिने गरेकाले मापदण्डअनुसार चल्नुपर्नेमा उनले जोड दिए । 

 गभर्नर नेपालले राष्ट्र बैंकले निर्माण गर्न लागेको कार्यविधिका विषयमा आवश्यक छलफलमा आउन नेपाल भ्यालुयर्स एशोसिएशन र इञ्जिनीयर्स एशोसिएशनका पदाधिकारीलाई आग्रह गरे । 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

कात्तिक २७, २०८०

 तिहारकाे समयमा स्वदेशी पेन्ट्सको प्रयोग गरेर सरकारी निवासहरू चिटिक्क बनाइएको छ । यदि तपाईँ अहिले शीतलनिवासस्थित राष्ट्रपति भवन, बालुवाटारस्थित प्रधानमन्त्री निवास र प्रधान न्यायाधीशको निवासमा पुग्नुभयो...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x