आज कति छ सुनचाँदीको भाउ ?

बैशाख २४, २०७६

काठमाडौं– नेपाली बजारमा मंगलवार छापावाल सुन प्रतितोला ५९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

यस्तै तेजावी सुन प्रतितोलामा ५९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।  


ADVERTISEMENT

यस्तै चाँदी प्रतितोला ७२० मा कारोबार भइरहेको छ ।

बैशाख २४, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस