×

NMB BANK
NIC ASIA

सांसद्का प्रश्नको जवाफ दिँदै अर्थमन्त्रीले भने- निजी क्षेत्र उत्साहित हुने गरी बजेट ल्याउँछु

बैशाख ३१, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– सरकारले आगामी आर्थिक वर्ष २०७६/०७७मा अधुरा योजनालाई प्राथमिकतामा राखेर बजेट ल्याउने भएको छ । आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रियामा रहेको सरकारले छोटो समयमै सम्पन्न गर्न सकिने योजनालाई बजेटमा प्राथमिकता दिने भएको हो ।

Muktinath Bank

अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षमा अधुरा योजनालाई प्राथमिकतामा राखेर बजेट ल्याइने बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आर्थिक वर्ष २०७६/०७७ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि प्रतिनिधि सभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री खतिवडाले अधुरा योजनालाई सम्पन्न गर्नेगरी बजेट विनियोजन गरिने बताए । ‘अधुरा योजनाहरु छिटो सकिने गरी बजेटले प्राथमिकता पाउने छ,’ उनले भने, ‘यसको अर्थ दीर्घकालीन योजनलाई प्राथमिकता नदिइने भन्ने होइन । दीर्घकालीन योजनलाई समेत सँगै लिएर जान्छौं ।’


Advertisment
Nabil box
Kumari

त्यस्तै उनले निजी क्षेत्र उत्साहित हुनेगरी बजेट ल्याइने समेत बताए । ‘निजी क्षेत्रलाई उत्साहित गर्न राज्यले लगानी गर्नु पर्दो रै'छ,’ उनले भने ।

Vianet communication
Laxmi Bank

आगामी आर्थिक वर्षमा संघ, प्रदेश र स्थानीय तहबाट सञ्चालित हुने कार्यक्रमहरूका लागि स्पष्ट मापदण्ड बनाएर अघि बढ्ने मन्त्री खतिवडाको भनाइ थियो ।

बजेटको आकारका विषयमा सांसदहरूले राखेको जिज्ञासामा मन्त्री खतिवडाले विकासको आकांक्षा र उपलब्ध स्रोत साधनको आधारमा बजेट छुट्ट्याइने उल्लेख गरे । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x