×

NMB BANK
NIC ASIA

कार्यकक्षमै बबाल

मन्त्री मातृका यादवको प्रतिक्रिया : मेरो मन्त्रालयमा नेतागिरी गर्न नआए हुन्छ !

जेठ १, २०७६

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले आफ्नो मन्त्रालयमा नेतागिरी गर्नेलाई छूट नभएको बताएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

उनले घुस खाने ठाउँमा पदस्थापन हुन नपाएपछि कर्मचारीले पदस्थापनमा आर्थिक चलखेलको आरोप लगाएको उनले दाबी गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बुधवार दिउँसो भएको घटनाको सम्बन्धमा लोकान्तर डटकमलाई प्रतिक्रिया दिँदै मन्त्री यादवले बुधवार आफ्नो मन्त्रालयमा केही राजनीति गर्ने कर्मचारी आएर बबाल मच्चाउन थालेपछि आफूले हप्काएर पठाएको बताएका हुन् ।


Advertisment
Nabil box
Kumari

यस्तो छ मन्त्री यादवको प्रक्रिया :

Vianet communication
Laxmi Bank

उद्योग विभाग जान पाउनुपर्ने माग राख्दै बाहिरबाट आएका कर्मचारीहरू कसको के मिलेन त्यसबारेमा बुझ्न निजी सचिवालयमा आएका रहेछन् । मन्त्रालय र कर्मचारीले घुस खाएको आरोप लगाए ।
त्यसपछि मैले कार्यकक्षबाट बाहिर निस्केर घुस खाएको भए प्रमाण ल्याउनुस् तर हल्ला नगर्नुस्, यहाँ आएर हल्ला गर्ने होइन भने । 

कसैले बदमासी गरेको छ भने निवेदन दिनुस्, प्रमाण ल्याउनुस्, मन्त्रालयमा आएर बबाल मच्चाउने होइन । कतिपयले आफूले खान नपाएर घुस खाएको आरोप लगाउँछन् । घुस बन्द भयो भनेर त भन्दिनँ तर जो चोर उसैको ठूलो श्वर भएको छ । घुस खाएको आरोप लगाउनेले प्रमाण देखाउन सक्दैन तर बबाल मच्चाए । कसैले माग गर्दैमा पदस्थापनाको विषयमा पुनर्विचार हुन सक्दैन ।

अन्तिममा तपाईंमार्फत भन्छु – कर्मचारीको हकहितको लागि राजनीति गर्नुस् तर हाम्रो मन्त्रालयमा कोही नेतागिरी गर्न नआए हुन्छ । काममा बाधा हाल्ने किसिमले नेतागिरी गर्न पाइँदैन, चाहे हामीसँग विचार मिल्ने कर्मचारी नै किन नहुन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x